सुदूरपश्चिम प्रदेशमा आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि


डडेल्धुरा, ७ असार : सुदूरपश्चिम प्रदेशमा आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ४३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ३३ जना पोजेटिभ देखिएको स्रोतले बताएको छ । थप विवरण आउन बाँकी छ ।











