काठमाडौं उपत्यकाका नदीमा बाढी,सतर्कता अपनाउन अनुृरोधः बाढी पूर्वानुमान महाशाखा

काठमाडौं, ३ साउनः उपत्यकाका विभिन्न नदीरखोलामा बहाव ९बाढी० बढ्दो रहेकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुृरोध गरेको छ।

महाशाखाले शनिबार बिहान ६ः३० बजे जारी गरेको अलर्ट ९सूचना० अनुसार पछिल्लो ३ घण्टामा उपत्यका ९काठमाडौं० धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको मापन गरिएको छ।

जसका कारण विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खुलगायत नदीरखोलामा बहाव बढ्दो छ। त्यसकारण अरू ३ घण्टा सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित खवर

Back to top button