प्रविन बेडवाल जिताउ अभियान तीब्र : दर्शकहरूमा लोकप्रिय बन्दै बेडुवाल स्वरमा जादु

भाद्र १०, कोहलपुर : नेपाल आइडल सिजन ३ को टप ३ मध्यका प्रबिन बेडुवाल जिताउ अभियान तीब्र बनेको छ । राष्ट्रिय संगित कर्मी संघ बाँकेको आयोजनामा बर्दियालि प्रतिशतप्रधि बेड्वाल जिताउ अभियान सुरु भयको छ । समाजिक दुरि सहित सक्दो सहयोग रकम उठाउन र भोट गर्न सिकाउन घर दैलो अभियान नै चलाउने संघका अध्यक्ष ओम शर्मा ले बताएका छ्न ।
विभिन्न निकायका ब्यक्तिहरुको उपस्थितमा संघले पत्रकार सम्मेलन नै गरेर आज बेडवाल जिताउ अभियान चलाउन लागियको जानकारी दिएको छ ।
बेडवाललाइ भोट गर्नका लागी उनको भोटिङ कोड मोबाईल बाट NI09 टाइप गरेर 37000 म सेन्ड गर्न सकिन्छ भने 16667709 dial गरेर पनि मत दिन सकिन्छ ।

सम्बन्धित खवर

Back to top button