विद्यालय जाँदै गरेकी छात्रामाथि ए’सिड प्र’हार

पर्सा : वीरगञ्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि ए’सिड प्र’हार भएको छ। त्रिभुवन हनुमान माविमा कक्षा ९ मा अध्ययनरत मुस्कान साथीसँग विद्यालय जाँदै गर्दा वीरगन्ज–४ बिर्तामा रहेको गणेशमानचाेक नजिक रहेको सेलुनमा बसेका युवाहरुले बिहान ६ बजे ए’सिड प्र’हार गरी भा’गेका थिए।

ए’सिडले मुस्कानको अनुहार, छाती र हात तथा कपडाहरु ज’लेको प्रहरीले जनाएको छ। एसिड आ’क्रमण गर्ने दुई युवामध्ये वीरगन्ज–२ छपकैयाका १६ वर्षीय सम्साद मिया प’क्राउ परेका छन् । अर्का १६ वर्षीय मजिद आलम फ’रार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

एसिड प्र’हारबाट ग’म्भीर घा’इते खातुनको नारायणी अस्पताल वीगन्जमा उप’चार हुन नसकेपछि काठमाडौं पठाइएको छ। घा’इते छोरीलाई नारायाणी अस्पतालले काठमाडौं रि’फर गरेकाले एम्बुलेन्समा राखेर काठमाडौं लाँदै गरेको मुस्कानका बाबु रसुल मियाँले जानकारी दिए।

ए’सिड प्र’हार गर्नेमध्ये संसाद मियाँलाई प्रहरीले प’क्राउ गरिसकेको भएपनि अर्का मजिद मियाँ फ’रार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। खातुन विद्यालय जाँदै गर्दा गणेशचोकमा रहेको एक सैलुनमा बसिरहेका उनीहरुले ए’सिड प्र’हार गरेर भागेका थिए।

सम्बन्धित खवर

Back to top button