भगवान गौतम बुद्धका जीवन उपयोगी उपदेश

काठमाडौंं : अहिं’सा र विश्व शान्तिको लागि भगवान गौतम बुद्धको निकै ठूलो योगदान रहेको छ । उनी इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिएका थिए । ८० वर्षको उमेर अर्थात इसा पूर्व ४८३ मा उनको नि’धन भयो ।

उनी एक अन्तरज्ञानी र गुरु थिए । उनले नै बुद्ध धर्मको ज’ग बसालेका हुन् । आज हामीले तिनै महान बुद्धका केही भनाईहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको लागि जीवन उपयोगी बन्न सक्छन् ।

१) सूर्य, चन्द्रमा र सत्य यी तीन चिज धेरै लामो समयसम्म लु’क्न सक्दैन । २) तिमी आफ्नो सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर पर्‍यौ भने सफलता मु’स्किल छ । ३) एउटा शाश्वत सत्य के हो भने घृ’णा प्रेमले अ’न्त्य हुन्छ, घृ’णाले होइन ।

४) बिना स्वास्थ्य जीवन, जीवन होइन पीडाको भण्डार हो । ५) मन सबैथोक हो, जसरी तिमी सोच्छौं, त्यस्तै बन्छौ । ६)सत्यको बाटोमा हिँडिरहेका व्यक्तिले पनि दुईवटा ग’ल्ती गर्न सक्छन्, एउटा पूरा बाटो तय नगर्ने र अर्को, यसको सुरुवात पनि नगर्ने ।

७) इच्छा यस्तो चिज हो, जुन कहिल्यै अ’न्त्य हुँदैन । ८) शं’का गर्ने बानी सबैभन्दा खत’रनाक हुन्छ, जसले सुमधुर सम्बन्धलाई स’खाप पार्छ । ९) गु’नासोयुक्त विचारबाट मु’क्ति खो’ज्नुस्, जीवनमा शान्ति मिल्छ ।

सम्बन्धित खवर

Back to top button