बि’रामी महिलामाथि यौ’न दुर्व्यवहार: मेडिसिटी अस्पतालका डा. झा पक्रा’उ

काठमाडौं : याै’न दु’र्व्यवहार गरेको आराे’पमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झा पक्रा’उ परेका छन् । उनी पींडित महिलाले प्रहरीमा दिएको उ’जुरीका आधारमा पक्रा’उ परेका हुन्।

धनुषा घर भएका डाक्टर झालाई अस्पतालमा उप’चार गर्न आएकी युवतीमाथि यौ’न दु’र्व्यवहार गरेको आरो’पमा पक्रा’उ गरिएको ललितपुर प्रहरीले जनाएको छ।

ती युवतीले बला’त्कारको प्र’यास गरेको उजुरी दिएपछि झालाई पक्रा’उ गरिएको ललितपुर प्रहरी परि’सरका डिएसपी सन्तोष तामाङले जानकारी दिए । डिएसपी तामाङले भने ‘उनलाई पक्रा’उ गरी थप अनुस’न्धान अगाडि बढाइएको छ ।’

सम्बन्धित खवर

Back to top button