त्यस्तै प्रथम उपाध्यक्षमा नवराज शर्मा ,द्धितिय उपाध्यक्षमा प्रमोद डि.जी ,महिला उपाध्यक्षमा हुमी पुन, सचिवमा कल्पना कार्र्की,सह सचिवमा इन्द्र वली,कोषाध्यक्षमा गीता नेपाली,सहकोषाध्यक्षमा जेनिश बुढा, निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा खुमा डागी, सृजना देवकोटा, राजेन्द्र शाही,अमन वली,सविन रसाईली,सरला शाही, संन्दिप परियार, र गोरख योगी चयन भएका छन ।
संघको सल्लाहकारहरुमा
ललित पहाडी , देविकी निरौला, शंकर शाही ,ठग्गा थारु, मातृका सापकोटा र प्रेस सल्लाहकारमा कविन्द्र परियार चयन भएका छन ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मीसंघ प्रदेश नं ५ का संयोजक थानेश्वर अधिकारी, राष्ट्रिय संगीतकर्मीसंघ कपिलवस्तुका अध्यक्ष पुर्ण चन्द्र परियार, राष्ट्रिय संगीतकर्मी संघ बर्दिया जिल्ला सचिव गगन दर्नाल लगायतको सहभागीता रहेको थियो ।