कोरोनाबाट मृत्यु भएकी बालिकासंगै गौरीफन्टाबाट आएका ५२ सय कुन कुन जिल्लाका कति कति रहेछन ? (सुचिसहित)

धनगढी, १८ जेठ : कोरोनाबाट मृत्यु भएकी बाजुराकी दुई बर्षीय बालिकासंगै गौरीफन्टा नाकाबाट ५ हजार बढि आएको खुलेको छ। उनी १३ गते गौरीफन्टा–त्रिनगर नाकाबाट धनगढी हुँदै बाजुरा पुगेको खुलेको हो।

स्थानीय प्रशासनका अनुसार उनीसंगै सो दिन नाकाबाट पाँच हजार दुई सय ४२ जनाको उद्धार गरिएको थियो। ति बालिकामा कोरोना पुष्टि भईसकेको छ भने उनकी २३ बर्षीय आमामा समेत संक्रमण रहेको स्वास्थ्य मन्त्रालयले नै पुष्टि गरिसकेको छ।

सो दिन सबैभन्दा बढि कैलाली जिल्लाका नागरिकको उद्धार गरिएको थियो।

संक्रतिमसंगै कुन जिल्लाका कति आएका थिए
कैलाली : ११७५
कंचनपुर : ७०३
डडेल्धुरा : ५०३
डोटी : ८८१
अछाम : ५८४
बाजुरा : २९२
बैतडी : ६१०
बझांग : ३५०
दार्चुला : ६८
अन्य जिल्ला : ७६
जम्मा : ५२४२

सम्बन्धित खवर

Back to top button