राष्ट्रिय
राष्ट्रिय
-
सेनाका भगाैडा पूर्वमाओवादीलाई १० वर्षजेल
काठमाडौं : सेनाबाट ह तियार सहित भागेका गोरखा, आरुघाट–९ का शक्ति गुरुङ (विक्रम) लाई सै निक समरी जनरल अदालतले आइतबार…
-
नेपालमै हुन्छ अचम्म ! मन्त्रीका पत्नी र छोराछोरी समेतलाई छुट्टै सरकारी गाडी
जनकपुरधाम : पदकाे दुरूपयाेग गरी अनाैठाे कार्य गरेर सबैलाई चकित बनाउने काम नेपाल धेरै हुन्छ । बाह्य दुँनियाकाक लागि अनाैठाे…
-
असोजदेखि नेपाल एयरलाइन्सले जापानको नारिता उडान भर्दै
काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ…
-
बर्दियामा नयाँ प्रहरी प्रमुख आउनासाथ गरे यस्ताे तहल्का
बर्दिया : बर्दिया जिल्ला प्रहरी प्रमुखको कार्यभार एसपी राजेशनाथ बास्तोलाले सम्हाले लगत्तै फरार रहेका अ भियुक्तहरू एकाएक प क्राउ पर्न…
-
रिक्त पदका लागि निर्वाचन मिति घोषणा हुँदैः बोलाइयो सर्वदलीय बैठक
काठमाडौं, १६ साउन : निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ…
-
इतिहासमै पहिलाेपटक प्रधानमन्त्री र मन्त्रीवीच लिखित सम्झौता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरु हेरफेर गर्ने चर्चा चलिरहेकै बेला बुधबार सिंहदरबारमा अकस्मात सबै मन्त्रीहरु र प्रधानमन्त्रीवीच…
-
पर्यटन मन्त्रीमा याेगेश भट्टराई नियुक्त
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त हुने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतले बताएअनुसार नवनियुक्त मन्त्री…
-
पृतनापतिहरूकाे सरूवाः काे कहाँ परे ? (हेर्नुस् पूराविवरण)
काठमाडौं, साउन १५ : नेपाली सेनामा पृतनापतिहरुको सरुवा भएको छ । सैनिक स्रोतकाअनुसार सेनाका पृतनापतिसहित बिभागीय प्रमुखहरुको हेरफेर भएको हो…
-
उपचार र केहीसमय आरामका लागि प्रधानमन्त्री सिंगापुर
काठमाडौं : शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालमा बनेको ओपीडी भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको…
-
विदेश सयरमा यसरी सकिन्छ राज्य काेषकाे ढुकुटी
काठमाडौं : राज्य काेषकाे ढुकुटी सक्ने काम विदेश सयरबाट पनि भैरहेकाे पाइएकाे छ । विभिन्न मन्त्रालय तथा स्थानीय तह लगायतबाट…