सेनाका भगाैडा पूर्वमाओवादीलाई १० वर्षजेल

काठमाडौं : सेनाबाट ह तियार सहित भागेका गोरखा, आरुघाट–९ का शक्ति गुरुङ (विक्रम) लाई सै निक समरी जनरल अदालतले आइतबार जे लसजाय सुनाएको हो । विक्रम संवत् २०६३ साल साउन ३० गते ह तियारसहित नेपाली सेनाबाट भागेर जनमुक्तिसेनामा प्रवेश गरेका थिए । गुरुङ लाई सोही कसुरमा सैनिकबाट भागेको १३ वर्षपछि सै निकअदालतले १० वर्ष जे लसजाए तोकेको हाे ।

सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सै निकऐन, २०६३ मा भएको हातह तियार, गो लीग ठ्ठासहित भगौडा सम्बन्धी कसुरमा गुरुङवि रुद्ध मु द्दाचलेको थियो । क सुरको छानबिनका लागि बनेको कोर्ट अफ इन्क्वायरीले अनुसन्धानपछि गुरुङलाई दो षीठहर्‍याएको थियो । त्यसपछि सेनाका एक सहायक रथीको अध्यक्षतामा समरी जनरल सैनिक अदालत गठन भएको थियो ।

समरी अदालतले पनि दो षीठहर्‍याएपछि उनलाई ७ साउनमा सै निक प्रहरीले प क्राउगरी कालीबहादुर गण, चितवन पुर्‍याएको थियो । गुरुङ वि रुद्धचितवनमै कोर्ट मार्सल भएको हो । अदालतको फैसलालाई ९ साउनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि गुरुङलाई जिल्ला का रागारचितवन पठाइएको छ । सै निक स्रोतका अनुसार गुरुङले द्व न्द्वको समयमा ४ सय ५० वटा गो लीलिएर भागेको पुष्टि भएको थियो ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि से नाले गएको फैसला न्यायोचित नभएको र पूर्व माओवादीले पनि से नाको फैसला वि रुद्ध नबोलेको गुरुङका परिवारको गुनासो छ । समरी अदालतको फै सला चित्त नबुझे फैसला भएको ३५ दिनभित्र गुरुङले विशेष अ दालत जान सक्ने प्रावधान छ ।

सम्बन्धित खवर

Back to top button