अन्तर्राष्ट्रिय
-
अभिनेता अमिताभ वच्चन कोरोना भाइरसलाई जितेर घर फर्किए
एजेन्सी, १८ साउनः भारतीय सिने जगतका चर्चित अभिनेता अमिताभ वच्चन कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्। आइतबार ट्विटरमा जानकारी दिँदै…
-
कोरोना सङ्क्रमणबाट सात दिनमा १८९ नेपालीको मृत्यु
काठमाडौँ, १८ साउनः विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ। भारतमा…
-
भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो
एजेन्सी, १५ साउनः भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या पनि ३४ हजार नाघेको…
-
मलेसियाका पूर्व प्रधानमन्त्री नजीब रजाक भ्रष्टाचारको आरोपमा दोषी ठहर
काठमाडौँ, १३ साउनः मलेसियाका पूर्व प्रधानमन्त्री नजीब रजाक भ्रष्टाचारको आरोपमा दोषी ठहरिएका छन्। उनीमाथि वन।एम।डी।बी नामक सरकारी फन्डको दूरुपयोगको आरोप…
-
भारतमा एकैदिनमा करिब ५० हजारमा देखियो कोरोना संक्रमण
एजेन्सी, १२ साउनः भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक वृद्धि भएको छ। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको…
-
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ करोड ५७ लाख नाघ्यो
काठमाडौं, १० साउनः विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ५७ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले…
-
६ प्रकारका कोरोना, लक्षण पनि फरक
एजेन्सी, ६ साउनः कोरोना भाइरसको एक नयाँ अनुसन्धानले कोविड १९ को ६ प्रकारको भएको र हरेकको आफनै विशेष लक्षण हुने…
-
भारतमा भयावह बन्दै, एकैदिन थपिए ४० हजार बढी संक्रमित
काठमाडौँ, ५ साउनः भारतमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढीरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढीमा…
-
बाढीले आसाममा कम्तीमा ८ गैँडा मरे
काठमाडौँ, ५ साउनः भारतको उत्तर–पूर्व राज्य आसाममा मनसुनी वर्षाका कारण आएको बाढीमा कम्तीमा ८ गैँडासहित एक सय भन्दा बढी जंगली…
-
युएईको ऐतिहासिक अन्तरिक्ष यात्रा
काठमाडौँ, ५ साउनः संयुक्त अरब इमिरेट्स ‘युएई’ ले देशको ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। युएईले मंगल ग्रहका लागि अन्तरिक्ष…



