अन्तर्राष्ट्रिय
-
कोरोना भाइरसको औषधी खोजी भैरहेको छ -ट्रम्प
काठमाडौं, २८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको औ’षधीको खोजी भैरहेको बताएका छन् । कोरोना भाइसको पुनः सं’क्रमण…
-
ब्रिटिश प्रधानमन्त्रीलाई सघन कक्षबाट बाहिर निकालियो
एजेन्सी : कोरोना संक्रमित ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको छ । कोरोनाभाइरसको सङ्क्रमण देखिएका जोनसन गत…
-
दैनिक मृ’त्युुदर अमेरिकामा सबैभन्दा उच्च
एजेन्सी : अमेरिकामा कोरोना भाइरसबाट एकै दिन म’र्नेको संख्या हालसम्मकै उ’च्च रहेको छ । मंगलबार अमेरिकामा कोरोना भाइरसबाट एक हजार…
-
यसकारण प’क्राउ परे पाकिस्तानमा ५० डाक्टर
एजेन्सी : पाकिस्तानी प्रहरीले त्यहाँका कम्तीमा ५० जना डाक्टरलाई प’क्राउ गरेको छ । कोरोना भाइरस सं’क्रमितहरुको उ’पचारको क्रममा आवश्यक पर्ने…
-
कोरोनाविरुद्ध ‘प्लाज्मा’ उपचार पद्धति सफल
एजेन्सी : कोरोना संक्रमित (कोभिड-१९)लाई दक्षिण कोरियामा प्लाज्मा उपचार पद्धति मार्फत सफल उपचार गरिएको छ | यो पद्धतिद्वारा संक्रमित दुई…
-
बितेको १२ घन्टामा मात्र चार हजार थप मानिसको मृत्यु :संक्रमित संख्या १४ लाख पुग्यो।
एजेन्सी, २५ चैत्र : विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२ हजार पुग्न लागेको छ । बितेको १२ घन्टामा चार…
-
यी प्रोफेसरलाई काेराेना भाइरस बनाएर चीनलाई बेचेकाे आ’राेप
एजेन्सी : काेराेना भाइरस बनाएर चीनलाई बेचेकाे आ’राेपमा एक प्राेफेसलाई लागेकाे छ । कोरोना भाइरस बनाउन मद्दत गरेको आ’रोपमा पक्राउ…
-
आज अमेरिकाले जर्मनीविरुद्ध यु’द्ध घोषणा गरेकाे दिन
एजेन्सी : आज अप्रिल ६ अर्थात आजकै दिन १९१७ मा अमेरिकाले पहिलो विश्व यु’द्धको घोषणा गरेको थियो । अमेरिकी से’नाले…
-
२९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि अस्पताल बन्द
एजेन्सी : मुम्बईकाे एक अस्पतालका २९ जना स्वास्थ्यकर्मी एकै साथ काेराेना संक्रमित भएपछि उक्त अस्पताल बन्द गरिएकाे छ । मुम्बईको…
-
बलिउडका मेगास्टार अमिताभले १ लाख मजदुरलाई सहयोग गर्दै
काठमाडौं : बलिउडका मेगास्टार अमिताभ बच्चनले फिल्म क्षेत्रमा जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने भएका छन् । उनले सोनी पिक्चर्स…



