त्रिवि स्नातकाेत्तर प्रथम वर्षको (वार्षिक) परिक्षा तालिका सार्वजनिक


त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परिक्षा प्रणाली अनुरूप २०७६ सालमा सञ्चालन हुने स्नातकाेत्तर प्रथम वर्षकाे (२०७५) काे शिक्षाशास्त्र, व्यवस्थापन, मानवीकी र जनप्रशासन तर्फका आंशिक तथा प्राइभेट (पुरा तथा आंशिक) परिक्षा दिने परिक्षार्थीहरूका लागि मंगलबार परिक्षा कार्यक्रम सार्वजनिक भएकाे छ । सम्बन्धित सबैकाे जानकारीका लागि याे सूचना सेयर गर्नुहोस् ।


