मानवीय संवेदना हराएपछि लाससँगै खिचियाे सेल्फी

काठमाडाैं : मानवीय संवेदना हराएपछि मरेकाे लास घाट तर्फ लिदै गर्दै सेल्फी सम्म हान्न भ्याइएकाे छ । यतिबेला लाससँग सेल्फी हानेकाे तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेकाे पाइन्छ । याे तस्बीर कहाँबाट कस्ले खिचेकाे हाे भन्ने यकिन त भएकाे छैन तर पनि याे सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।
दयामाया भएर नै मान्छे एक आपसमा सामाजिक जीवन विताइरहेका हुन्छन् । जतिबेला मान्छे अरूकाे संवेदना भन्दा पनि आफ्नाे स्वार्थमा अड्डिन्छ त्यतिबेला मानवीयताकाे अर्थ खाेज्नु व्यर्थ नै हुन्छ ।

सम्बन्धित खवर

Back to top button