लिंग गुमाउँदाकाे पींडा, सूरेन्द्र बाहेक अरूलाई के थाहा ! – भिडियाे


महेन्द्रनगर : कंचनपुर जिल्ला कृष्णपुर नगरपालिका १ का सुरेन्द्र माल यतिबेला ठुलो पिडामा छन् । केहिबर्ष पहिले आफ्नो रोजीरोटीको लागि छिमेकी राष्ट्र भारत पुगेका सुरेन्द्र माथि आइपरेको समस्याले यतिबेला सबैलाई सोच्न बाध्य बनाइदिएको छ । भारतको जन्भुमा होटेलमा काम गरिरहेका सुरेन्द्रलाई ललाई फकाई र ठुलो प्रलोभन देखाएर उनलाई बारमा काम गराउनको लागि अपहरण शैलीमा लिएर जुनको लिंग समेत क्षेत् बिक्षेत बनाउदै यतिबेला उनलाई नपुंसक बनाइएको छ ।
जबरजस्ती लिंग काटेर नपुंषक बनाइयो, भारत जाँदा केटा, नेपाल फर्किदा केटी ? याे खबर सुन्दा सबैलाइ अचम्म लाग्नसक्छ भने डरपनि लाग्न सक्छ । तर याे घटना कुनै काल्पनिक हाेइन । याे डरलाग्दाे घटनाले भारतमा नेपालीहरूलाइ कस्ताे सम्मकाे बाध्यात्मक जिवन बिताउनु पर्ने रहेछ भनेर प्रष्ट समेत हुन्छ । भारतमा नेपाली चेलीहरू बेचिएकाे खबर हामीले सुन्दै आएका छौ । तर एक नेपाली युवकपनि भारतमा यस्तो डरलाग्दो गिन्दगी बाचेर आएको यो घटनाले सबैलाई सोच्न बाध्य बनाइदिएको छ ।



तलको भिडियोमा बोल्ने मान्छे पहिला केटा हुन तर अहिले हेर्नू होस् केटीको रुपमा आफ्नो स्वरूपनै परिवर्तन भएको छ उनको । नेपालमा हुदा केटो र कामको लागि भारत गएको केटो अनि भारत देखि २ बर्षपछि फर्केर नेपाल आउदा केटी भएर आए कन्चनपुरका सुरेन्द्र माल | उनि भन्छन मलाई जबर्जस्ती केटि बनाइयो मेरो पिडा को ले बुझ्ने हो ?
हेर्नुस् भिडियाे