पानीमाथिकाे २० वर्षे तपस्याले प्राप्त भयाे अलाैकिक शक्ति (हेर्नुस् भिडियाे)


काठमाडाैं : पूर्व मन्त्रीका छोरा साधू बनेका त छन् नै उनी लगातार २० बर्षसम्म तपस्या पछि अचम्मको शक्ति मिलेकाे छ । दुई दिनमै हिडेर राजधानीबाट सगरमाथा पुगेकाे रहस्य पनि उनले खाेलेका छन् । पछिल्लो समय पशुपति क्षेत्रमा देखिएको यो दृश्य हेरि रहँदा तपाईलाई पनि अनौठो लाग्न सक्छ,यी तपस्या गरिरहेका साधु यो समय निकै भाइरल छन्।
दृश्यमा साधकले गरिरहेको जल साधना आफैमा एउटा अन्र्तध्यानको यात्रा हो । बागमतिको पानीमाथि घण्टौं जल साधनामा लिन रहने यी बाबा बने सनातन बाबा हुन् ।उनि दैनिक १२ घण्टा तपस्य गर्छन।अचम्म यो हो उनि काठमाडाैं देखि सगरमाथाको फेदी सम्म हिडेरै २ दिनमा पुगेका रहेछन्।



बाल्यकालमा महलको राजकीय जीवन व्यतित गरेका यी बाबाभित्र सुन्दा पनि मन कटक्क खाने गहिरो बज्रपातको हृदयविदारक व्यथा रहेछ, स्तब्ध बनाउने छुट्टै कथा रहेछ । सोही दिनको जल साधनाको अवधि सकेपछि उनै बाबासँग हामीले जिन्दगीका केही तिता मिठा क्षणहरुबारे खोताल्ने प्रयास गरिएकाे छ, प्रस्तुत् छ यो भिडियो संवाद ।
हेर्नुस् भिडियाे