satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

बाख्रापालन व्यवसायबाट स्वराेजगार बन्दै युवा

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ श्रावण ८ मा प्रकाशित
2,357
बाख्रापालन व्यवसायबाट स्वराेजगार बन्दै युवा

-निशा भण्डारी

नवलपुर, ८ श्रावण : रोजगारीका लागि युवाहरु विदेश पलाएन भइरहेका बेला जिल्लाका युवाहरू बाख्रा पालन व्यवसाय तर्फ आकर्षित भएका छन् । बाख्रापालन ब्यवसायबाट स्वदेशमै स्वराेजगार हुन सकिन्छ भन्ने उदाहरण यहाँका युवाहरूले प्रस्तुत गरेका हुन । नवलपुर जिल्लाको हुप्सीकोट गाँउपालीका– ४ शंखदेवका युवा सुरज सापकोटा र खगेन्द्र भुर्तेल बाख्रापालन व्यवसायबाट नवलपुर जिल्लामै उदाहरण बन्न सफल भएका छन् ।

वि.स. २०७६ सालबाट यी दुई युवाहरुले रु २० लाख लागानी गरेर साझेदारीमा शंखदेव युवा कृषि प्रा.लि.को स्थापना गरे । जसमा स्थानीय जातको र बोएर जात लगायतका ७० बाख्रा पालेका छन् । करिव १० कठ्ठा जग्गामा खोर बनाएर बाख्राको ब्याबस्थापन गरिएको छ भने तिन विगा जग्गा लिजमा लिएर घाँस लगाएका छन् ।


यी दुई युवा शिक्षित हुन् तर पनि काम सानो ठुलो हुदैन भन्ने मान्यता यीनिहरुमा रहेको छ । ४ वर्ष सम्म विदेशमा दु.ख झेलेको सम्जिदै खगेन्द्र भुर्तेल भन्छन ‘यो दु.ख स्वदेशमानै गर्छु, यत्तिकाे दुख स्वदेशमानै गरियो भने केहि गरिन्छ भनेर स्वदेश फर्केर यो पेशा अँगाले।’ त्यस्तै भुर्तेलसँग साझेदारी गर्ने सुरज सापकोटा भने शिक्षक पेशाको जागीर छाडेर आफै मालिक हुन्छु भन्दै आफ्नै व्यवसाय शुरु गरेको बताउछन् ।

स्वदेशमानै केहि गर्छु भन्ने दुवैको विचार मिलेपछि यो पेशा अङ्गालेको उनिहरुको भनाई छ । पछिल्लो समय विदेशिने युवाहरुलाई मेहनत गर्ने हो भने स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने दुई जोसिला युवाहरुको अठोट छ ।

सरकारले हाल कृषि क्षेत्रलाई अनुदानको व्यवस्था गरेको छ । जस्ले गर्दा राम्रो लाभ लिन पनि सकिन्छ । तर यी युवाहरु अहिले उनिहरुको सोच नयाँ र काम सुरुवाती अवस्थामा रहेतापनि भविष्यमा निकै लाभ लिने लक्ष्यका साथ होमिएका छन् । यसरी अहिलेको अवस्थामा हजारौ युवा रोजगारीका लागि विदेश पलायन हुने गरेको बेला समाजमा आय–आर्जन गर्न एउटा गतिलो उदाहरणीय कृषक बनेकोमा खुशी लागेको सुरज सापकोटा बताउछन्।

उनि भान्छन ‘आफु स्वरोजगार बन्छु र गाउँमै अन्य युवाहरुलाई पनि रोजगारीको सिर्जना गर्छु।’ सापकोटा र भुर्तेलको व्यवासयलाई देख्दा आफुलाई पनि स्वदेशमै केहि गर्नुपर्छ भन्ने हौसला मिलेको स्थानिय राजु सापकोटाले बताए । गाउँमै यस्तो ब्याबसाय गरेर मालामाल भएको देखेर अन्य युवाहरु पनि गाउँमा अन्य पेसा ब्याबसायको खोजीमा लागेका छन्।

Related Posts

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै
अर्थ

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

by सत्कार पोष्ट
२०७६ श्रावण ८
0

दैलेख १० असार : कर्णाली उज्यालो कार्यक्रमबाट गुराँस गाउँपालिका ७  ओख्रेनी बस्तिलाइ बिधुतिकरनमा जोड्ने हेतुले कर्णाली प्रदेश  सरकारबाट बिधुत लाइन...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
कर्णाली प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
२०७६ श्रावण ८
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

२०७६ श्रावण ८
नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

२०७६ श्रावण ८
बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

२०७६ श्रावण ८
अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

२०७६ श्रावण ८

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण ८
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण ८

das beste Casino Deutschlands

२०७६ श्रावण ८

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण ८

Avast Free Review Windows

२०७६ श्रावण ८
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.