झण्डै मृ त्यकाे मु खमा पुगेकी सु त्केरी महिलालाई ड्युटीमा खटिएका सुर क्षाकर्मीले र गत दिएर बचाए
बाजुरा : जिल्लाको बडिमालिका नगरपालिका ८ की ३० बर्षीय पारु रावललाई ग र्भप तनपछि र क्तस्रा ब भयो। उनलाई अत्या धिक र क्तस्रा बले बे होसअवस्थामा पुगिन्। उनलाई एपोजेटिभ आबश्यकता थियो। र गतकालागि चारैतिर गु हारगरियाे, कतै पाइएन । प्रहरी कार्यलयमा खबर गर्दा डि एसपि उद्धब भाटले र गतदिएको जिल्ला अस्पताल बाजुराका डा. टिकाराम राईले बताए।
र क्क्तस्रा ब धेरै भइसकेको थियो, हामीलाई खबर आयो र गतसमुह मेरै मिल्ने भएकाले र गतदिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धब सिंह भाटले बताए। फेरी आवश्यक परेमा अन्य प्रहरीलाई र गतदिन लगाउने उनले बताए। डिएसपि भाटले र गतदिदा बिरामीलाई धेरै सहयोग भएको डा.राईले बताए। बाजुरा जिल्लामा नेपाली सेना श सस्त्रप्रहरी नेपाल प्रहरीले सु त्केरी र बि रामीलाई र गत दिएर ज्यान बचाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। बुढिनन्दा नगरपालिका ८ पाण्डुसैनकि ४२ बर्षिय थुमरा कठायतलाई पनि दुई साता पहिला सुर क्षाकर्मीले र गत दिएर ज्या न बचाएका थिए।
उनलाई श सस्त्रप्रहरी आश्रित गुल्म बाजुरामा कार्यरत साहयक हवल्दार चैन नाथ योगीले र गतदिएर ज्या न बचाएका थिए। बाजुरा जिल्लामा ब्ल डबैङ्क नुहँदा सु त्केरी र वि रामीलाई निकै समस्या भएको छ। आ कस्मिक र क्तसञ्चार केन्द्र दुई ठाँउमा भएपनि ब्ल डबैङ्क नहुँदा सु त्केरी र बि रामीलाई स मस्या हुदै आएको छ। जिल्ला अस्पताल बाजुरामा आवश्यक परेको बेला र गतनपाएर आ कस्मिक प्र सुति सेवा र अप्रे सनसेवा सञ्चालनमा समेत स मस्या भएको छ।
आ कस्मिक र क्तसञ्चारभएपनि आबश्यक परेको बेला र गतदिने कोहि भेटिदैनन्, भने अर्कोतिर र गतसमुह समेत नमिल्ने गरेको डा. टिका राईले बताए। र गतदान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बि रामीका आफन्त र गतसमेत दिन नमान्ने गरेको उनले बताए। उपचार मात्र होइन र गत दिएर बि रामी र सु त्केरी बचाउदै आएको उनले बताए।
अस्पतालमा ब्ल डबैङ्क नभएकाले आबश्यक परेका बेला सु त्केरी र बि रामी र गत नपाउने भएकाले समस्या भएको छ। र गतनपाएर उपचारमा समस्या र अन्यत्र लिएर सा स्ती ब्यहेनु पर्ने कारण भएकाले जिल्लामा ब्ल डबैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन्। आ कस्मिक र क्तसञ्चार केन्द्र जिल्ला स्वा स्थ्य कार्यलय र टाटे स्वास्थ्यचौकिमा रहेको छ।
ब्ल डबैंक स्थापनाका लागि तत्कालीन जिविस बाजुराले सांसद विकास कोष मार्फत जिल्ला रेडक्र स सो साईटिलाई १५ लाख दिएको थियो। तर अहिलेसम्म ब्ल डबैंक स्थापना हुन सकेको छैन्।