जानी राखौँ ! नियमित से क्सगर्दा लाग्दैनन् यी रोग

काठमाडौं : मानिसहरु यौ नसम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौ नसम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने एक अध्यनले देखाएकाे छ ।

टाउको दुख्नेः
नेशनल सर्वे अफ सेक्सुअल इन्स्टिच्युट एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित से क्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम से क्सगर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

ब्लड प्रेशरः
उच्च र क्तचापका विरामीलाई पनि नियमित से क्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित से क्सगर्दा उच्च र क्तचाप नियन्त्रण हुने शोधको दावी छ ।


प्रोस्टेट क्यान्सरः
नियमित से क्सगर्ने पुरुषलाई प्रोस्टेट क्या न्सरको ख तरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित से क्सगर्दा प्रोस्टेट क्या न्सरको खासै ख तरा नहुने उनीहरुको भनाइ छ ।

मोटोपनबाट:
मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित से क्सराम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित से क्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

हृदय घातबाट कम खतराः
नियमित सेक्स गर्दा हृद यघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्सगर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृद यघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

सम्बन्धित खवर

Back to top button