satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

जब प्रहरी नै मध्यरातमा स्थानीयकाे घरभित्र भर्याङ हालेर पस्न खाेजे…

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
557
जब प्रहरी नै मध्यरातमा स्थानीयकाे घरभित्र भर्याङ हालेर पस्न खाेजे…

धादिङ : जिल्ला प्रहरी कार्यालय धादिङमा सिभिल तथा घुमुवा प्रहरीको रूपमा कार्यरत प्रहरी जवान अरविन्दकुमार दासलाई मध्यरातमा एकजनाकाे घरमा विनाजानकारी प्रवेश गर्ने क्रममा स्थानीयले निय’न्त्रणमा लिएका छन् ।

नीलकण्ठ नगरपालिका–८ विर्तावेशीस्थित धादिङे दाइ भनेर चिनिने इन्द्रबहादुर श्रेष्ठको घरमा राती एक बजेको समयमा घर बाहिरबाट काठको भर्याङ हालेर तलामा उक्लिरहेका वेला स्थानीयहरूले चो’र आयो भन्दै हल्लाख’ल्ला गरेपछि दास भागेका थिए । स्थानीयले उनलाई खोजी गर्दा पिँडालु बारीमा लुकिरहेको अवस्थामा फेला पारेको स्थानीय विदुर सिलवालले बताए ।

मध्यरातमा गाउँमा होह’ल्ला भएपछि स्थानीयहरूले खोजी गर्दा, घर नजिकैको पिँडालुबारीमा ह’त्कडी र पे’स्तोलसहित प्रहरी दास लुकिरहेको अवस्थामा फेला परेका थिए । स्थानीय युवाहरूले लुकिरहेको अवस्थामा अरविन्द कुमारलाई निय’न्त्रणमा लिएपछि सिआइडी प्रहरी भएको खुलेको थियो ।

अरविन्द कुमार सिआइडी प्रहरी भएको खुलेपछि स्थानीयले चो’री गर्न लागेको आरो’पमा प्रहरीकै जिम्मासमेत लगाएका छन् । अरविन्द कुमार केही वर्षदेखि सिभिल प्रहरी र घुमुवा प्रहरीको रूपमा धादिङ जिल्लामा सक्रिय थिए ।

केही दिनअघि मात्र सोही स्थानमा निर्माणाधीन एक घरमा मजदुरसँग मासुभातसँगै मद्यपान सेवन गरेका दासले सोही घरको मोबाइल फोन चो’रर भागेको समेत आरो’प लागेको छ । स्थानीयले प’क्राउ गरेपछि दासले भने आफू विप्लव माओवादी प’क्राउ गर्न जाँदा झु’क्किएर उक्त ठाउँमा पुगेको बताएका थिए ।

दासको साथमा पे’स्तोल र ह’त्कडीसमेत भेटिएपछि प्रहरीलाई जिम्मा लगाएको स्थानीय मेघनाथ कोइरालाले बताए । उनले भने, ‘स्थानीयवासीले घे’रा हालेर प’क्राउ गरेर के’रकार गर्न थालेपछि उसले आफू सिआइडी प्रहरी भएको बतायो, त्यसपछि प्रहरी बोलाएर जिम्मा लगाएका हौँ ।’

घटनापछि विर्तावेशीका स्थानीयहरूले दासलाई का’रवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएका थिए । प्रहरी प्रमुख राजकुमार बैदवारले स्थानीयहरूको निवेदन बुझ्दै दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आफूहरू फर्किएको नीलकण्ठ नगर कार्यपालिका सदस्यसमेत रहेका स्थानीय प्रकाशकुमार श्रेष्ठले बताए ।

घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीको ग’ल्ती देखिएको प्रहरी प्रमुख एसपी बैदवारले बताए । ‘सिभिल डेसमा गस्तीमा निक्लने प्रहरी हो ।’ उनले भने, ‘उसले मा’दक प’दार्थ सेवन पनि गरेको रहेछ, हामीले परीक्षण गराएका छौँ, सबै अनुसन्धान प्रक्रिया पूरा गरेर हामी का’रबाही गर्छौं ।’ त्यहाँ के कारणले गएको थियो भन्ने बारेमा अनु’सन्धान सकेपछि विभागीय का’रवाही गरिनेसमेत वैदवारले बताए । हाल उनलाई नि’लम्बन गरीएको समेत प्रहरी प्रमुख एसपी बैदवारले बताए ।

Related Posts

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै
अर्थ

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

by सत्कार पोष्ट
0

दैलेख १० असार : कर्णाली उज्यालो कार्यक्रमबाट गुराँस गाउँपालिका ७  ओख्रेनी बस्तिलाइ बिधुतिकरनमा जोड्ने हेतुले कर्णाली प्रदेश  सरकारबाट बिधुत लाइन...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
कर्णाली प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.