रवि लामिछानेका सम’र्थकले काेहलपुरमा पनि गरे प्र’दर्शन


कोहलपुर, ३१ असार : आज बाँकेकाे कोहलपुरमा पनि रबि लामछिनेका सर्म’थकहरुले गै’रन्या’यिक ह’र्कत गरिएकाे भन्दैप्र’दर्शन गरेका छन् । बेलुका ५ बजे कोहलपुर चौराहमा भे’ला भएका सर्म’थकहरुले राज्यको गै’रन्या’यिक ह’र्कतबन्द नभए स्व’तन्त्र नागरिक चु’प लागेर नबस्ने भन्दै प्र’दर्शनगरेका हुन ।
उनीहरूले रवि लामिछानेकाे रि’हाइकाे मागगर्दै सडकमा प्र’दर्शन गरेका थिए । ‘देश र जनताकाे हितमा काम गर्ने जोकोहि पनि जनताको मनमुटुको नायक हुन्छ र न्याय हरा’एको बेला जनता नै स’र्वाेच्च हुन्छ’ भन्ने ना’रा लगाउँदै रबि लामिछानेका सम’र्थकले प्र’दर्शन गरेका हुन् ।



एकजना सम’र्थकले भने ‘ज’नआ’न्दोलनको झ’ल्कोदिनेगरी स्वत’न्त्ररुपमा सडकमा आएको जनताको ता’गतलाई केहि दल विशेषका व्यक्तिहरूले वाहेक संसारभरका सम्पूर्ण नेपालीहरुले सम’र्थन गरेका छन् ।’ उनीहरूले पत्रकार रवि लामिछानेकाे रि’हाइनहुँँदासम्म प्रश’र्नमाउ’त्रिने चे’तावनी समेत दिएका छन् ।
यसै सन्दर्भमा पत्रकार प्रेम बानियाले आफ्नाे फेसबुक वालमा लेखेका छन्ः
नेपाली पत्रकारितामा यो ‘ग्या’ङ्फा’इटको इतिहासले नेपाली समाजलाई अति-तल गि’राएको छ, यसमा हाबि अति’वाद् रबिजी बि’रोधी र समर्थकले समाजको रं’ग कु’रुप देखिएको छ ! अब एउटा बिन्दूमा हामी सबै मिलौं । पत्रकारिता अब सूत्रभन्दा माथि आयो कृपया, सबैले बुझौं ।
यी चार सवालहरुका साथ हामी संसारभरबाट बोल्न तयार छौं । के यी प्रश्नहरु ग’लत छन् ? अब दुनियाँ साँ’घुरो भइसक्यो । हामी न्यायका निम्ति जहाँसुकैबाट बोल्न तयार छौं ।
आत्मह’त्या गरेको मान्छेको पकेटभित्रको मोबाइलमा रहेको भिडियो ‘इडिटेड भर्सन’मा सार्वजनिक गर्ने कुन प्रहरी अधिकारी हो ? उसलाई कार’बाही हुनुपर्छ कि पर्दैन ?
भोलि, कोही कसैले कथ’म्कदाचित, प्रधानमन्त्री ओली, प्रचण्ड वा देउवाका नाममा तिम्रा कारण मैले आत्मह’त्या गरेको हूँ भनेर पा’सो लगायो भने उहाँहरु जे’ल जानुपर्छ कि पर्दैन ?
जनहितसम्वन्धि कार्यक्रम प्रशारणको अन्तिम तयारीमा रहेकावेला एउटा पत्रकारलाई कार्यक्रम नै प्रस्तुत गर्न नदिई न्यूजरूमबाट केवल डेढ घण्टाअगाडि टेलिभिजन स्टे’शनमै गएर प’क्राउ गर्दा के त्यो न्या’यिक हुन्छ ? जबकि उसले सार्वजनिकरुपमा भनिसकेको छ ‘यदि म दो’षि ठ’हरिए कानुनबमोजिम कार’बाही भो’ग्न तयार छु ।
कुल २३ मिनेटको भनिएकाे भिडियोमा खोई बाँकी भिडियो ? अरु पनि त आरो’पित हुनसक्छन् ?