दाङकाे एक फर्निचर उद्योगमा आ’गलागी
दाङ : लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा आग’लागी भएकाे छ । फर्निचरमा आग’लागी हुँदा करिब ६५ लाख रुपैयाँको क्ष’ति भएको जनाइएकाे छ।
उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार शुक्रबार मध्यरातमा एक्कासी आ’गो लागेपछि सबै सामान ज’लेर न’ष्ट भएको हाे ।
उनले भने, ‘मध्यरातमा आ’गो लाग्दा नि’यन्त्रण गर्न धौधौ भयो।’ विद्युत् स’र्ट हुँदा आग’लागी भएको हुन सक्ने आचार्यको अनुमान छ।लमही नगरपालिकाको द’मकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आ’गो निभा’इएको थियो।