रमेश प्रसाईं पनि रवि लामिछानेको रि’हाई गर भन्दै सडकमा उ’त्रिए

काठमाडौं, ३२ साउन : पत्रकार शालिकराम पुडासैनी आत्माह’त्या प्रकरणमा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प’क्राउ परेपछि उनका हजारौं सम’र्थकहरु आ’क्रोशित बनेका छन् ।

पत्रकार पुडासैनीले गत साउन २० गते चितवनको एक होटेलमा आत्मह’त्या गर्नु अगाडी आफ्नो मोबाइलमा भिडियो संदेश रेकर्ड गर्दै आफ्नो मृ’त्युको जिम्मेवार रबि लामिछाने, अश्मिता कार्की र युवराज कंडेललाई भनेका थिए ।

सोही भिडियो मिडियामा सार्वजनिक भएपछि प्रहरीले रबि लामिछाने लगायत अन्य दुई जनालाई अनुसन्धानका लागि प’क्राउ गरेको थियो । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राख्ने आदेश दिएपछि प्रहरीले तीनैजना माथि अनुसन्धान थालेको छ ।

रबि लामिछाने प’क्राउ परेपछि उनका समर्थ’कहरु भने यतिबेला निकै आ’क्रोशित बनेर रिहाइको माग गर्दै प्र’दर्शन गरिरहेका छन् ।

गरिब दीनदु:खी जनताको पक्षमा पत्रकारिता गर्दै आएको पत्रकार माथी अन्या’य भएको भन्दै रबि लामिछानेका सम’र्थक रमेश प्रसाई पनि चितवन पुगेका छन । उनि अहिले हजारौं सम’र्थकहरुको बीचमा नाराबाजी गर्दै रबि दाईलाई रि’हाई गर बरु मलाई हिरा’सतमा हाल भन्दै सडकमा ना’राबाजि गरिरहेका छन ।

सम्बन्धित खवर

Back to top button