रवि लामिछानेकाे रि’हाइकाे माग गर्दै काठमाण्डौंमा भव्य प्रद’र्शन (हेर्नुस् भिडियो)


काठमाडौं : पत्रकार रवि लामिछाने प’क्राउ परेपछि उनको समर्थनमा सर्वसाधारणहरुले काठमाडौँमा प्रद’र्शन गरेका छन्। स्वत:अफूर्त रुपमा राजधानीको माइतीघर मण्डलामा जम्मा भएका रवि लामिछाने समर्थकहरुले उनको रि हाइको माग गर्दै प्रद’र्शन ना’रा-बा’जी गरेका हुन्।
रवि लामिछानेको तत्काल रि’हाईको माग गर्दै सर्वसाधारणहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ना’रा-बा’जी गरेका छन्। ठूलो संख्यामा उपस्थित भएका सर्वसाधारणहरुले रविको समर्थनमा ना’रावाजी गर्दै तत्काल लामिछानेको रि हाइको माग समेर्ट गरेका छन् ।



भरतपुरको एक होटलमा मृ’त भेटिएका पत्रकार शालिकराम पुडासैनी प्र’करणमा ‘प क्राउ परेका पत्रकार रवि लामिछाने सहित ३ जनालाई शुक्रबार राति चितवन पुर्याइएको छ। चितवन प्रहरीको आग्रहमा काठमाडौं प्रहरीले बिहिबार लामिछाने सहित रुकु भनिने अस्मिता कार्की, युवराज कँडेललाई प’क्राउ गरेको थियो।
शालिकराम पुडासैनीले मृ’त्यु अगाडी रेकर्ड गरेको भिडियोमा न्युज ट्वान्टी फोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीको कारण आफू म’र्न बा’ध्य भएको पत्रकार पुडासैनीले बताएको पाइएपछि तीनै जनालाई प्रहरीले नि’यन्त्रणमा लिएको हो।
प’क्राउ गरिएका तीनै जनाको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिसकिएको छ भने शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी अ’नुसन्धान शुरु गरिने प्रहरीले जनाएको छ।
हेर्नुस् भिडियाे