यी महिलाः जसले रविको लागि ज्यान दिन्छु भनेपछि… (हेर्नुस् भिडियो)

काठमाडौं : पत्रकार रवि लामिछाने प’क्राउ परेपछि उनको समर्थनमा सर्वसाधारणहरुले काठमाडौँमा प्रद’र्शन गरेका छन्। स्वत:अफूर्त रुपमा राजधानीको माइतीघर मण्डलामा जम्मा भएका रवि लामिछाने समर्थकहरुले उनको रि हाइको माग गर्दै प्रद’र्शन ना’रा-बा’जी गरेका हुन्। रवि लामिछाने पक्राउ परेपछि आ’क्रोसित बनेका समर्थकहरुले तत्काल रि हाइको माग गरेका छन ।

रवि लामिछानेको तत्काल रि’हाईको माग गर्दै सर्वसाधारणहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ना’रा-बा’जी गरेका छन्। जसमा दिदीबहिनीहरुले रविलाई तत्काल रि’हाइ नगरे आफुले जस्तोसुकै आ’न्दोलन गर्ने बताएका छन् । यतिसम्मकि रविका लागि आफु ज्यान दि न समेत तयार रहेको उनीहरुले बताए ।

ठूलो संख्यामा उपस्थित भएका सर्वसाधारणहरुले रविको समर्थनमा ना’रावाजी गर्दै तत्काल लामिछानेको रि हाइको माग समेत गरेका छन् । भरतपुरको एक होटलमा मृ’त भेटिएका पत्रकार शालिकराम पुडासैनी प्र’करणमा ‘प क्राउ परेका पत्रकार रवि लामिछाने सहित ३ जनालाई शुक्रबार राति चितवन पुर्याइएको छ। चितवन प्रहरीको आग्रहमा काठमाडौं प्रहरीले बिहिबार लामिछाने सहित रुकु भनिने अस्मिता कार्की, युवराज कँडेललाई प’क्राउ गरेको थियो।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button