satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

पत्रकार शालिकराम आत्मह’त्या प्रक’रण : आयाे पाेष्टमा’र्टम रिपाेर्ट, खुल्यो र’डको रहस्य

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ भाद्र २ मा प्रकाशित
4,049
पत्रकार शालिकराम आत्मह’त्या प्रक’रण : आयाे पाेष्टमा’र्टम रिपाेर्ट, खुल्यो र’डको रहस्य

काठमाडाैं : पछिल्लो समय चर्चामा रहेको माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी जीवन’त्याग का’ण्ड अब थप गहिराइमा पुग्ने देखिएको छ । चितवन जिल्लाको कंगारु होटलमा झु’न्डिएको अवस्थामा फेला परेका पुडासैनीको पो’स्टमार्टम रिपोर्ट चितवन प्रहरीले मंगलबार पाएको छ ।

तर, प्रहरीले रिपोर्टमा के छ भन्ने सार्वजनिक गर्न मानिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लले भने, ‘पोस्टमा’र्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन । हामी सबै प्रमाण जुटाउँदै छौँ । यस क्रममा थप नयाँ तथ्य पनि फेला परेको छ । अनु’सन्धानपछि सबै तथ्य सार्वजनिक हुनेछ ।’

गत साउन २० मा मृ’त भेटिएका पुडासैनीको २२ साउनमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमा’र्टम भएको थियो । अस्पतालले १० दिन लगाएर रिपोर्ट तयार पारेको हो । पोस्टमार्टम रिपोर्टसँगै मृ’त्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परी’क्षण पनि भइसकेको हो ।

पोस्टमा’र्टम र भिडियो ल्याब रिपोर्ट थप अनु’सन्धानका लागि बलियो प्रमाण बनेको प्रहरी बताउँछ । नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनी पछिल्लो समय माउन्टेन टिभीमा कार्यरत थिए । उनले एक वर्ष भन्दा लामो समय रवि लामिछानेको कार्यक्रम सिधा कुरा जनतासँग काम गरेका थिए ।

यसैबीचमा यो घटनाको अनुस’न्धान गर्न केन्द्रीय अनु’सन्धान ब्युरो (सिआइबी) ले गर्ने भएको छ । सिआइबी प्रवक्ता एसपी दीपक रेग्मी चितवन पुगेका छन् । एसपी रेग्मीसहित केही अधिकृत गरी पाँचजनाको टोली अनुस’न्धानका लागि चितवन गएको हो । मृ’त्युसँग जोडिएका विविध पक्षहरूको सिआइबीले सूक्ष्म ढंगले अनुस’न्धान गर्ने जनाइएको छ ।

खुल्यो र’डको रहस्य

चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणअन्तर्गत सामाजिक सञ्जालमा र’डले हि’र्काएको जस्ता अन’र्गल प्रचार आएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले यसबारे प्रष्ट पारेका छन् । मल्लको अनुसार पुरानो घा’उका खा’टा देखिएको विषयलाई विभिन्न युट्युब च्यानलले बं’गाएर भिडियो सार्वजनिक गरेको रहस्य सार्वजनिक गरिएको हो ।

एसपी मल्लका अनुसार पत्रकार पुडासैनी एक वर्ष पहिले मोटरसाइकल दु’र्घटनामा परेका थिए । दुर्घटनामा उनको खुट्टा फ्या’क्चर भएको र त्यसैको डा’म देखिएको विषयमा मु’चुल्का उठाउने क्रममा र’ड भन्ने शब्द प्रयोग भएको मल्लले बताए ।

युट्युब च्यानलहरुले पहिलेका फुटेजसमेत जोडेर कु’टपिटको कुरा गरेको भन्दै प्रहरी प्रमुख मल्लले अनावश्यक ह’ल्ला गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन् । पुडासैनीका परिवारका सदस्यले पनि शालिकराम मोटरसाइकल दु’र्घटनामा परेर उनको खुट्टामा र’ड राखिएको बताएका छन् । पुरानो घा’उका डा’मलाई नयाँ भन्दै घटनालाई मो’ड्न खोजिएको भन्दै प्रहरीले अनावश्यक प्रचार गर्ने विरु’द्ध क’डाइका साथ प्रस्तुत हुने जनाएको छ ।

Related Posts

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै
अर्थ

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

by सत्कार पोष्ट
२०७६ भाद्र २
0

दैलेख १० असार : कर्णाली उज्यालो कार्यक्रमबाट गुराँस गाउँपालिका ७  ओख्रेनी बस्तिलाइ बिधुतिकरनमा जोड्ने हेतुले कर्णाली प्रदेश  सरकारबाट बिधुत लाइन...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
कर्णाली प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
२०७६ भाद्र २
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

२०७६ भाद्र २
नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

२०७६ भाद्र २
बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

२०७६ भाद्र २
अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

२०७६ भाद्र २

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ भाद्र २
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ भाद्र २

das beste Casino Deutschlands

२०७६ भाद्र २

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ भाद्र २

Avast Free Review Windows

२०७६ भाद्र २
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.