satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

के लेखिन त्यस्ताे ? एक छात्रा लेखेकाे उत्तरपुस्तिका जाँ’च्दाजाँ’च्दै शिक्षक बे’होस

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ भाद्र ३ मा प्रकाशित
866
के लेखिन त्यस्ताे ? एक छात्रा लेखेकाे उत्तरपुस्तिका जाँ’च्दाजाँ’च्दै शिक्षक बे’होस

काठमाडौं : एउटा यस्ताे उत्तरपुस्तिका भेटियाे जसलाई जाँचकले हेर्नासाथ चकि’त परेका छन् । परीक्षामा पास हुनका लागि विद्यार्थीहरुले अनेक उपाय अपनाउँछन् । परीक्षा पास गर्नको लागि घोटि’एर पढ्ने विद्यार्थी धेरै छन् । त्यसबाहेक कसैले परीक्षा हलमै चि’ट लिएर जान्छन् र उत्तर चो’र्छन् । केहीले भने परीक्षाको उत्तर पुस्तिकामै उत्तर पुस्तिका जाँच्ने शिक्षकलाई पत्र समेत लेख्छन् ।

यस्तै अनौठो घटना सामाजिक संजालबाट सार्वजनिक भएको छ । परीक्षा हलमा आएपछि कुनै उपाय नलागेपछि यी छात्राले यतिसम्म आश्च’र्यजनक काम गरेकी छिन् । यी छात्राले आफ्नो लागि त निकै राम्रो उत्तर लेखिन होला तर के कोही गीत लेख्दैमा पास होला र ? यी छात्राले सुरुदेखि अन्तिमसम्म केवल बलिउडका गीत लेखेकी छिन् ।

उत्तर पुस्तिकाको अन्त्यमा भने यी छात्राले आफ्नो गरिबीको हवा’ला दिँदै पास गराइदिन गुहा’रसमेत मागिन । यो कपी परी’क्षण गर्ने शिक्षकले यी छात्राको गु’हार त मानेनन् बरु यो कापी नै परीक्षा अधिकारीलाई बुझाइदिए । यो उत्तर पुस्तिकाको केही अंश अहिले सामाजिक संजालमा भाइ’रल भइरहेको छ । सामाजिक संजालमा यो उत्तर पुस्तिका जाँ’च्ने शिक्षक नै बे’होस भएको भन्दै फोटो भाइ’रल भइरहेको छ यद्यपि यो कुराको पु’ष्टि भने कतैबाट भएको छैन ।

Related Posts

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने
अपराध

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

by सत्कार पोष्ट
२०७६ भाद्र ३
0

असार ३०,काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विभिन्न विषय परीक्षाको लागि हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कुनै पनि परीक्षामा...

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार
अपराध

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

by सत्कार पोष्ट
२०७६ भाद्र ३
0

जाजरकोट २० असार: जिल्लाको पश्चिम भागमा अवस्थित छ शिवालय गाउँपालिका । यस गाउँपालिका धरातल हिसाबले हेर्दा सानो अनि चिटिक्क परेको...

अस्मिता र मनोजको खोलिको पानी

अस्मिता र मनोजको खोलिको पानी

२०७६ भाद्र ३
व्यवस्थामा एक व्यवहारमा अनेक

व्यवस्थामा एक व्यवहारमा अनेक

२०७६ भाद्र ३
भगवती माबिका लेखापाल बस्नेतले २१ लाख भन्दा बढि रकम हिनामिना गरेको खुलासा

भगवती माबिका लेखापाल बस्नेतले २१ लाख भन्दा बढि रकम हिनामिना गरेको खुलासा

२०७६ भाद्र ३

विद्यार्थीका लागि मतदाता शिक्षा

२०७६ भाद्र ३

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ भाद्र ३
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ भाद्र ३

das beste Casino Deutschlands

२०७६ भाद्र ३

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ भाद्र ३

Avast Free Review Windows

२०७६ भाद्र ३
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.