रवि लामिछानेसहित तीनैजनालाई पुनः ५ दिन म्या’द थपियाे, अब केहुन्छ ? -भिडियाे

चितवन : स्व’र्गीय पत्रकार शालिकराम पुडासैनी जीवन’त्याग प्रक’रणमा मु’छिएर हिरा’सतमा रहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज क‌ंडेल र रुकु कार्कीलाई जिल्ला अदालत चितवनले अनु’सन्धानका लागि फेरि पाँच दिन म्या’द थप गरेकाे छ । जिल्ला अदालतले यसअघि पाँच दिनकाे लागि थपेकाे म्यादभित्र अनुसन्धान प्रक्रिया नटुङ्गिएकाेले पुनः पाँच दिनकाे लागि म्याद थप गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार संचारकर्मी रवि लामिछानेसहित तीनैजनालाई थप छान’विनका लागि चितवन जिल्ला अदा’लतले ५ दिन म्या’द थप गरेको हाे । प्रहरीका अनुसार जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इज’लासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरा’सतमा राखेर अनु’सन्धान गर्न आदेश दिएको हो।

पाँच दिन हिरा’सतमा राखेर सोधपुछ गरेपछि प्रहरीले रवि लामिछानेसहित तीन जनालाई दोस्रो म्याद थपका लागि अदा’ लतमा उपस्थित गराएको थियो। वा’दीको तर्फबाट जिल्ला न्याय’धिवक्ता यदु शर्माले व’हस गरेका थिए । प्रतिवादीका तर्फबाट अधि’बक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरे। आ’रोपी तीनै जनालाई विहान १० बजे नै अदा’लत लगिएको थियो।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button