काठमाडाैं : स्व’र्गीय शालिकराम पुडासैनीकाे जीवनत्या’गरेकाे बारेमा नयाँ रहस्य प’त्ता लागेकाे छ । दिनेश भुजेल नामक एक युवाले पुडासैनीकाे मृ’त्यु बारे नयाँ रहस्यकाे खुलासा गरेका छन् । उनले कम्प्युटरमा प्रिमियरकाे माध्यमद्वारा ह’त्याराकाे स्के’च निकालिसकेकाे दावी गरेका छन् । लामाे समय खाेज अनु’सन्धान गरेर मैले अप’राधी पत्ता लगाएकाे छु । धेरै खाे’ज अनु’सन्धान गरे एउटा फ्या’क्ट कुरा अगाडी आएकाे छ । मैले मात्र देखेकी भ्र’म हाे कि मैले मात्रै देखेकी के हाे भनेर मैले त्यसलाई प्रमा’णित पनि गरिसकेका छु ।
कहाँनिर त्याे तस्वीर देखिन्छ भने सा’इडमा हेर्दा उनकाे आँखाकाे नानीकाे भागकाे अगाडि राम्राेसँग देख्न सकिन्छ भन्दै आफूले निकालेकाे स्के’च आजै सार्वजनिक गर्ने कुरा समेत उल्लेख गरेका छन । उनले आग्र’ह गर्दै भनेका छन् ‘कुनै स्के’च गर्ने साथीहरु हुनुहुन्छ भने मलाई भ’र्खरै सम्पर्क गर्नुहाेला किन भने आजै मैले निकालेकाे दृश्य सार्वजनिक गर्दैछु ।’ आफ्नाे आँखामा समेत वरपरकाे दृश्य कैद हुन्छ कि हुँदैन भनेर परि’क्षण गर्दा सफल भएकाे दा’वी गरेका छन् ।
उनले भनेका छन् ‘आजै ह’त्यारा प’त्ता लाग्नेछ, ह’त्यामा महिलाकाे संल’ग्नता रहेकाे छ । केहीबेरमा फाेटाे सार्वजनिक गर्दैछु । घटना भएकाे हाेटल कंगाराेमा गएर त्यसका साउजीलाई साेध्दा पनि थाहा हुन्छ । यद्यपी, उनले भनेन् भने पनि मैले स्केच निकालिसकेकाे छु । त्यसकै आधारमा पनि उनीहरुलाई समात्न सकिन्छ ।’
हेर्नुस भिडियाे
स्व’र्गीय शालिकरामकाे आँखामा देखिने मान्छेकाे खुलासाः अनु’सन्धान सहज बन्ने
काठमाडाैं : साउन २० गते चितवनकाे कंगारु हाेटलमा मृ’त भेटिएका स्व’र्गीय शालिकराम पुडासैनीकाे आँखामै हेरेर उनकाे ह’त्यारा पत्ता लाग्ने रहस्य खुलेकाे छ । पुडासैनी जीवनत्या’ग प्रकरणमा रवि लामिछाने, युवराज कंडेल, रुकु कार्कीलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेपछि सम’र्थकहरुले त्यसकाे चाैतर्फी वि’राेध गरिरहेका बेला यस्ताे रहस्य सार्वजनिक भएकाे हाे ।
एक युवाले सडक मिडियामा अन्तर्वार्ता दिंदै भनेका छन ‘शालिकरामकाे घटनासँग जाेडिएकाे विषयलाई लिएर आफूले गहन अध्ययन गरेर हिजाे मात्रै एउटा भिडियाे सार्वजनिक गरें त्यसकाे कतिले प्रयाेग पनि गर्नु भएकाे छ । कतिले त्यसकाे टिप्पनी गरेकाे छन् । मैले आफूले उतारेरकाे फा्ेटाे कसैलाई पनि उपलब्ध गराएकाे छैन ।’ उनले भनेका छन् यदि मेराे ज्यानकाे सु’रक्षा हुन्छ भने जहाँ गएर पनि शालिकरामकाे आँखामा देखिएका व्यक्ति बारेमा प्रष्ट पार्न सकिने बताएका छन् । उनी भन्छन् यसकाे बारेमा प्रष्ट पार्नका लागि कुनै सुरक्षित ठाउँमा बाेलाइदिनु हुन्छ भने जहाँ पनि आउन तयार छु, पत्रकार सम्मेलन गर्नुस वा कुनै समूहमा बाेलाउनुस । तर ज्यानकाे जाे’खिम भएका कारण सुरक्षाकाे ज्ञारेण्टी भने हुनुपर्छ भनेका छन् । तपाइँहरुले नै उपब्ध गराएकाे भिडियाे, कम्प्युटरबाट तपाइँहरुकै अगाडी प्रष्ट देखाउनेछु । त्यसले प्रहरी अनुसन्धानलाई समेत सहयाेग पुग्नेछ ।’
उनी युट्युब च्यानल गुड टिभिकी एक पत्रकारप्रति आ’क्राेस समेत पाेख्छन् । याे एनिमेशन गरेकाे हाे भन्ने, मैले आइटीसँग साेधेकाे छु भनेर भ्र’म फैलाउने कार्य गर्न राज्यले कसैलाई पनि छुट नदिएकाे बताउँछन् । एनिमेशन गरेर बङ्ग्याउनेहरुप्रति पनि उनी अस’न्तुष्ट छन् । कृपया, यसरी भ्र’म नफैलाउनु हाेला भनेर उनले रवि लामिछानेका सम’र्थकलाई समेत आग्रह गर्दछन् । उनी भन्छन् ‘भिडियाेलाई प्रिमियरमा हालेर सजिलै शालिकरामकाे आँखामा देखिने मानिसलाई क्या’प्चर गर्न सकिन्छ ।’
हेर्नुस् भिडियाे