बि’धुतिय प्रमा’ण कि’र्ते गर्नेविरु’द्ध रवि लामिछानेकी पत्नी निकिता प्रहरीमा जा’हेरी दिदै


चितवन : स्व’र्गीय पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रक’रणमा प’क्राउ परेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले प्रहरी परि’सर काठमाण्डौमा जाहे’री दिने भएकी छिन् । पौडेलले सामाजिक सञ्जा’ल फेसबुक मार्फत लामिछानेको मु’द्दामा बिधु’तिय प्र’माण कि’र्ते गर्नेहरुकाविरु’द्ध आज महानगरीय प्रहरी परि’सर काठमाण्डौमा जाहे’री द’र्ता गर्न जान लागेको जानकारी दिएकी हुन् ।
उनले फेसबुकमा लेखेकी छिन “Today l am going to lo’dge FIR, ag’ainst those who ma’nipulated digital/electronic evid’ence related to my husband Mr Rabi Lamichhane ca’se, at Metropolitan Police Range Teku Kathmandu… “ We are for TRUTH; We are for JUSTICE” #proudtobeyourwife# with Rabi Lamichhane पत्रकार रबि लामिछानेको मुद्दामा बि’धुतिय प्रमा’ण कि’र्ते गर्नेहरुकाविरु’द्ध आज महानगरीय प्रहरी परि’सर काठमाण्डौमा जाहे’री द’र्ता गर्न जादै छु ।”



पत्रकार शालिकराम पुडासैनीलाई आत्मह’त्या गर्न दुरु’त्साहन गरेको अभि’योगमा प’क्राउ परेका लामिछानेसहित युवराज कँडेल र रुकु (अस्मिता) कार्कीलाई अनुस’न्धानका लागि हिजो (मंगलबार) पाँच दिन म्या’द थप गरिएको थियो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्या’द दिएर अनुस’न्धान गर्न अनुमति दिएको थियो ।
गएको साउन २० गते नुवाकोटका स्व’र्गीय पत्रकार शालिकराम पुडासैनीले चितवनको होटलमा आत्मह’त्या गरेका थिए । आत्मह’त्या गर्नु अघि पुडासैनीले लामिछानेसहित युवराज कँडेल र रुकु कार्कीले आफुलाई म’र्न वा’ध्य पारेको भिडियो सार्वजनिक भएसँगै प्रक’रणमा मु’छिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार निय’न्त्रणमा लिएको थियो ।