सभ्य भएर समर्थन गरिदिन रवि लामिछानेकाे अनुराेध (हेर्नुस् भिडियाे)
काठमाडाैं : स्व’र्गीय पत्रकार शालिकराम पुडासैनीकाे जीवनत्या’ग प्रक’रणमा मु’छिएपछि सञ्चारकर्मी रवि लामिछाने सहित ३ जना प्रहरी हिरा’सतमा छन् । सम’र्थकहरुले रविवि’रुद्ध लेख्नेलाई गा’लीगलाैज गरेपछि साइ’बर क्रा’इम मु’द्दामा केहीलाई प्रहीले निय’न्त्रणमा लिएकाे थियाे । यसरी आफ्ना समर्थक समातिएपछि रवि लामिछानेले संम्यमित भएर समर्थन गरिदिन अनुराेध गरेका छन् । सञचारकर्मी लामिछानेका समर्थकहरुले उनकाेविरु’द्धमा सामाजिक सञ्जालमा बाेल्ने र लेख्नेलाई उ’ग्रभएर गा’लीगलाेज गरेपछि रवि लामिछानेले संम्यमति हुँदै समर्थन गरिदिन अनुराेध गरेका हुन् ।
प्रहरीले सञ्चारकर्मी रवि लामिछानेलाई गिर’फ्तार गरी हिरा’सतमा राखेपछि उनका सम’र्थकहरु सडकमा उ’त्रिएका छन् । सत्तारुढ दलका कार्यकर्ता र रवि लामिछानेका सम’र्थक बीच सामाजिक सञ्जालमा घम’साघमसी नै चलेकाे छ । रवि लामिछानेका सम’र्थकले रविकाेविरु’द्ध लेख्नेलाई गा’लिगलाैज गरेपछि साइबर अप’राध गरेकाे भन्दै केही समर्थकलाई प्रहरीले निय’न्त्रणमा लिएकाे हाे ।
स्व.शालिकराम पुडासैनी चितवनकाे हाेटल कंगारुमा मृ’त भेटिएका थिए । उनी म’र्नु अघि भिडियाे रेकर्ड गर्दै आफूलाई म’र्न बाध्य पार्ने रवि लामिछाने, युवराज कंडेल र रुकु (अस्मिता) कार्कीलाई नेपालकाे कानून अनुसार ह’दैसम्मकाे का’रबाही हाेस् भनेका थिए । यही विषयमा रहेर नेपाली जनता प’क्षविपक्ष बनिरहका छन् । उनकाे भिडियाे सार्वजनिक भएसँगै समर्थकहरुले याे भिडियाे कसैकाे दबाबमा बनाइएकाे हाे भन्दै नि’श्पक्ष छा’नविन र अनुस’न्धानकाे माग गरी वि’राेध प्र’दर्शन गरिरहेका छन ।
यसरी आफ्ना आँखै अगाडी समर्थकहरु प्रहरी निय’न्त्रणमा हुँदा सा’ह्रै चि’त्त दुखेकाे भन्दै रवि लामिछानेले सामाजिक सञ्जा’लमा लाइभ दिँदै सभ्य भएर सम’र्थन गरिदिन सम्पूर्णलाई अनुराेध गरेका छन । अहिले आफैपनि चितवन जिल्ला अदालतकाे अनुमतिमा जिल्ला प्रहरी कार्यालय चितवनकाे हिरा’सतमा छन । केही समय अगाडी उनले आफ्ना समर्थकहरुलाई सभ्य भएर समर्थन गरिदिन अनुराेध गरेका थिए ।
हेर्नुस् भिडियाे