तीन जनाविरू’द्ध रवि लामिछानेकी श्रीमतीले दिइन् जाहे’रीदरखा’स्त

काठमाडौं : टेलिभिजन प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कि’र्ते गरेको आरो’पमा तीन जनाविरु’द्ध प्रहरीमा जाहे’री दिएकी छन्। पौडेलले बुधबार चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संके’त कोइरालाविरु’द्ध जाहे’री दिएकी हुन्।

पत्रकार शालिकराम पुडासैनीले म’र्नु अगाडी रेकर्ड गरेको भनिएको भिडियो कि’र्ते गरेको आरो’पमा निकिता बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उ’जुरी द’र्ता गराएको बताइएको छ।

स्व’र्गीय पत्रकार शालिकराम पुडासैनीलाई आत्मह’त्या गर्न दुरु’त्साहन गरेको अ’भियोगमा प’क्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुस’न्धानका लागि हिजो (मंगलबार) पाँच दिन म्या’द थप गरिएको थियो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्या’द दिएर अनुस’न्धान गर्न अनुमति दिएको थियो ।

गएको साउन २० गते नुवाकोटका स्व’र्गीय पत्रकार शालिकराम पुडासैनीले चितवनको होटलमा आत्मह’त्या गरेका थिए । आत्मह’त्या गर्नु अघि पुडासैनीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीले आफुलाई म’र्न वा’ध्य पारेको भिडियो सार्वजनिक भएसँगै प्रकर’णमा मु’छिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार निय’न्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर

Back to top button