यस्तो रहेछ रवि पत्नी निकिताको जा’हेरी द’र्ता नहुनुको रहस्य

काठमाडौं : आत्मह’त्या दुरु’त्साहन मु’द्दामा प्रहरी हिरा’सतमा रहेका संचारकर्मी रवि लाछिानेकी पत्नी निकिता पौडेलले दिएको उजु’री प्रहरीले अस्वि’कार गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्मह’त्यासम्बन्धी भिडियो कि’र्ते गरेको आ’रोप लगाउँदै चितवन प्रहरी प्रमुखसहित ३ जनाबिरु’द्ध निकिताले बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उ’जुरी प्रहरीले द’र्ता गर्न मानेन ।

आफ्ना वकिलका साथ उ’जुरी दिन गएकी निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरु’द्ध जा’हेरी दिएकी थिइन ।

दर्ता नहुनुको कारण यस्तो छ
पत्रकार पुडासैनी आत्मह’त्या प्रक’रणको भिडियो कि’र्ते गरेको भन्दै चितवन प्रहरी प्रमुखसहित ३ जनाबिरु’द्ध जा’हेरी द’र्ता गर्न गएकी रवि पत्नी निकिता बुधबार रि’त्तो हात फर्किन ।

प्रहरीले उनको उ’जुरी नलिनुको कारण भने निकिताले उजुरीमा उल्लेख गरेको बिषय प्रहरीको क्षेत्राधिकारभित्र परेन भनेको छ । उक्त बिषय प्रहरीको नभई सम्मानित अदालतले हेर्ने भनेपछि निकिता रित्तो हात फर्केकी हुन ।

“यो के’स प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन, चितवन र काठमाडौं प्रदेशका हिसावले पनि समानान्तर जिल्ला हुन् परि’सरका प्रहरी उपरीक्षक अशोक सिंहले भने, प्रहरीभित्रको उ’जुरी प्रहरीले हेर्दैन, यो सम्मानित अदालते हेर्ने बिषय हो।”

रवि पत्नी निकिताको उ’जुरी दर्ताका बिषयमा रविका दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइ र प्रहरी उपरीक्षक अशोक सिंहबीच आधा घण्टा छ’लफल गरेको थियो ।

तर, निकिताका अधिवक्ता राजेन्द्र सेढाईले भने प्रहरी उ’जुरी द’र्ता गर्न नमानेको आ’रोप लगाए । प्रहरीले उ’जुरी द’र्ता गर्न नमानेपछि निकता अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उ’जुरी द’र्ता गर्न गएकी छिन् ।

सम्बन्धित खवर

Back to top button