नेपाली से’नामा खुल्यो २५० जना सेकेन्ड ले’फ्टिनेन्टको जा’गिर


काठमाडाैं : नेपाली से’नाले २५० जना अधिकृत क्या’डेट (सेकेन्ड ले’फ्टिनेन्ट)को दरखा’स्त माग गरेको छ। नेपाली से’नाको भर्ना छनौट नि’र्देशनालय कार्यरथी विभागले रि’क्त रहेको पदका लागि २५० जनाको मा’ग गरेको हो। विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखा’स्त मागएिको हो भने ७ जना सै’निक परिवारका छोराछोरीका लागि कोटा छु’ट्याइएको छ।
त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजारी, ३१ मधेशी, १७ दलित र ६ पि’छडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो। दरखा’स्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने नि’र्देशनालयले जनाएको छ। दो’ब्बर द’स्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ।



हेर्नुस् विज्ञापन