रवि लामिछाने यसरी रि’हा हुँदैछन्, किशाेर श्रेष्ठले गरे सनसनीपूर्ण खुलासा (हेर्नुस् भिडियाे)

काठमाडाैं : स्व’र्गीय पत्रकार शालिकराम पुडासैनीकाे जीवनत्या’ग प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने सहित तीन जना पक्राउ परेपछि जताततै ब’हसकाे विषय बनेकाे छ । दुखी र गरिब जनताकाे आवाज बुल’न्द बनाउँदै आएकाे भन्दै उनका सम’र्थकहरुले हिरासतमा रहेका रवि लामिछानेकाे रि’हाइकाे मा’ग गर्दै सडक तता’इरहेका छन् ।

साउन २० गते घटना भएपनि उक्त घटना सेलाउनै लागेका बेला नेपाल आजबाट बाहिरिएकाे शालिकराम पुडासैनीले संसार छाेड्नु पहिले छाेडेकाे सन्देशले सनसनी मच्चाएकाे छ । उक्त भिडियाे रेकर्डमा भिनएकाे छ कि मलाई मार्न बाध्य पार्ने रवि लामिछाने, युवराज कंडेल र अस्मिता भनिने रुकु कार्की हुन् दिपक बाेहराकाे कुनै दाेष छैन् ।

सञ्चारकर्मी रवि लामिछाने र प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष तथा पत्रकार किशाेर श्रेष्ठ वीचकाे सम्बन्ध पहिले देखि नै चिसिएकाे थियाे । यस्तै अवस्थामा उक्त भिडियाे किशाेर श्रेष्ठ मार्फत नै मिडियामा आएपछि ठूलाे चालबाजी भयाे भन्दै रविका समर्थकले घाे’र वि’राेध गर्दै आएका छन् । मृ’त्युकालिन घाे’षणालाई मुलुकी फाै’जदारी स‌ंहि’त र प्रमाण ऐन २०३१ ले सबुद प्रमाणकाे रुपमा लिने भएका कारण यस विषयले सनसनी मच्चाएकाे हाे ।

यही विषमा कुराकानी गर्न चर्चित पत्रकार ऋषि धमलाले प्राइम टेलिभिजनकाे कार्यक्रम ‘जनता जान्न चहान्छन्’ मा पत्रकार किशाेर श्रेष्ठलाई निम्त्याएका छन् । यही कार्यक्रममा किशाेर श्रेष्ठ भन्छन् ‘के रवि जीले यसरी नै भिडियाे हातमा आए डस्बिनमा फाल्नु हुन्थ्याे कि प्रसारण गर्नु हुन्थ्याे ?’ मैले एउटा पत्रकारकाे धर्म मात्रै निभाएकाे हुँ । अनुसन्धानलाई छिटाे छरिताे भएकाे छ ।’ अन्त पनि अप्राेच गर्नु भयाे तर अरु कसैले हाल्न मानेन् । त्याे भिडियाे किशाेर श्रेष्ठ कहाँ आयाे । के त्याे दबाएर राख्ने ?
हेर्नुस् भिडियाे

‘म प्रहरीबाटै असु’रक्षित महशुस गर्दै छु’

काठमाडाैं : शालिकराम आत्मह’त्या प्रक’रणमा हिरा’सतमा रहेका रबि लामिछाने अशु’रक्षित रहेको बताएका छन् । रबि लामिछाने पत्नी निकिता पौडेल लामिछानेको फेसबुकमा लेखिएको स्टाटस मा भनिएको छ-पाँचौ दिन सम्म मैले प्रहरी सँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु । आफुलाई प्रहरी ले सु’नियोजित रुपमा ५ बर्ष नै का’रागारमा राख्न खोजेको समेत रबिले आ’शाका गरेका छन् ।

बुधबार साँझ श्रीमती निकिता पौडेलको फेसबुक मार्फत् स्टाटस लेख्दै लामिछानेले यस्तो बताएका हन्। रविकी श्रीमती पौडेलले आजै महानगरीय अप’राध महाशाखा टेकुपुगेर प्रहरीसँग भएको पुडासैनीको भिडियो सु’साइड नोट अनधिकृत रुपमा बाहिर पुर्‍याएको भन्दै विद्युतीय कारो’बार ऐनमार्फत् स’जाय मा’गदाबी गर्दै उ’जुरी गरेकी थिइन्। तर प्रहरीले सो उ’जुरी दर्ता नगरेपछि रविले पौडेलको फेसबुक मार्फत केही प्रश्न समेत उठान गरेका छन्।

रबि लामिछानेको तर्फबाट निकिता पौडेलको फेसबुक वालमा लेकिएको स्टाटस जस्ताको तेस्तै : ‘शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुस’न्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरा’सतमा रहँदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि । म,र मेरा सहकर्मी युवराज कंडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की ‘रुकु’को बयान लिए पश्चात यो घटनामा हाम्रो कहि कतै संग्ल’नता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्या’द थप्दै प्रहरीले चलाएको क’दम हामीलाई फसा’उँने गरी सु’नियोजित र निय’तपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।

पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असु’रक्षित भएको महसुश गरेको छु । बयानका लागि मेरा भनाई समावेश गरिरहँदा म हिरा’सतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको ब’र्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दा’बी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लि’क गरियो भन्ने बिषयमा अनुस’न्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ?

र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ? तसर्थ अन्य तर्फको अनुस’न्धान अगाडी बढाउँनु पर्नेमा अनुस’न्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसा’उँने निय’त सहित समय ल’म्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असु’रक्षित रहेको महसुश गरेको हुँ ।

यो घट’नालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थु’न्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तक हरुलाई म के भन्न चाहन्छु भने मलाई हिरा’सतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्ल’नता छैन भनेर म प्रमा’णित गर्न सक्छु । ” रवि लामिछाने “ We are for TRUTH; We are for JUSTICE” #proudtobeyourwife# with Rabi Lamichhane

सम्बन्धित खवर

Back to top button