टेकनारायण भट्टराईले लिए रबिसंँग हिरा’सतमै अन्तरबार्ता (पूरा हेरि शेयर गरौं
काठमाडौंं : हल्ला फैलिनु/फैलाउनु सायद हरेक समाजको एउटा नका’रात्मक चरित्र हो । हाम्रो आफ्नै समाजलाई पनि आधा शताब्दीअघि कवि भूपि शेरचनले माथिको व्यंग्य गरेका थिए । साउती मारेर अफ’वाह फैलाउने/फैलिने त्यो बेला अहिले बदलिएको छ । उस्तै चरित्र भने विद्युतीय सामाजिक सञ्जालहरूमार्फत झनै उदां’गो हुन थालेका छन् ।
फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्राम नका’रात्मक सामग्री ‘सेयर’ गर्न बनेकै होइनन् । यी त उस्तै रुचिका, उही प्रकृतिका, एकअर्कालाई चिनेका वा चिन्न चाहेकाहरू आपसमा जोडिने विद्युतीय मञ्च हुन् । यी मञ्च परम्परागत सञ्चार माध्यम होइनन्, कतिपय अर्थमा तीभन्दा बलिया छन् । कारण, यिनले ती सबै माध्यमलाई आफूमार्फत प्रयोगकर्तामाझ पुर्याउँछन् । प्रयोगकर्ता आफैंले पनि मन लागेको सामग्री ‘सेयरकास्ट’ गर्न सक्छन् । परम्परागत सञ्चारमाध्यममा आवाजविहीन हुनेले पनि सामाजिक सञ्जालमा आफूलाई प्रस्तुत गर्न सक्छन् । सञ्जालका साथीमाझ आफ्नै आवाज पुर्याउन सक्छन् । यस हिसाबले सामाजिक सञ्जाल एउटा सहभागितामूलक लोकतान्त्रिक थलो हो ।
यी सामाजिक सञ्जालमार्फत कैयौं सकारात्मक अभ्यास भएका छन् । प्रयोगकर्ताले आफ्नो धारणा र सिधा खबर मात्र यसमा राखेका छैनन्, कति सामाजिक काम भएका छन् । कैयौं प्रयोगकर्ताले समूह नै बनाएर विप’द्का घटनामा उ’द्धार तथा रा’हत अभियान चलाउने गरेका छन् । विश्वभर यस्ता अभियान प्रभावकारी पनि देखिएका छन् । अस्पतालमा र’गत जुटाउनेदेखि दीनदु:खीहरूका लागि सहयोग जुटाउनेसम्मका सामाजिक काम पनि भएका छन् । अधिकार र न्यायका अभियान पनि यसैमार्फत छेडिएका छन् । अरब क्रा’न्तिजस्ता राजनीतिक उ’लटपुलट ल्याउन पनि यिनै श’क्ति प्रयोग भएका छन् ।
हेर्नुस् भिडियो