यसरी निर्दो’ष प्रमाणि’त हुँदैछन रवि

काठमाडौं, भदौ ७ : पत्रकार शालिकराम पुडासैनीको मृ’त्यु प्रक’रणको अनुस’न्धानमा फेला परेका नयाँ त’थ्यहरु सा’र्वजनिक भएको छ । आत्मह’त्या अघिको भिडियोको आधारमा मुख्य तीन आ’रोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्या’टको माध्यमबाट गरेको कु’राकानीका अं’श सा’र्वजनिक भएको हो । यस्तो छ पुडासैनी र कार्कीबीचको कु’राकानी ।

चैत ७ मा शालिकरामले अस्मितालाई लेखेका छन्, ‘सुन त, को’ट म्यारिज गर्नी ल भोलि वा पर्सि । हुन्छ कि नाइँ ?’ शालिकरामकी पत्नी सम्झनाले अस्मितालाई लेखेकी छन्, ‘उसले मलाई मेरो बाटोमा कहिल्यै नआउनू भनेको छ । मैले फोटो पठाउँदा मलाई नै अ’सर पर्छ । होस् नानु, मसँग न’रिसा’उनू ल । स’री पछि कुनै दिन पठाउँछु नि । अहिले चाहिँ स’री ल ।’

रवि लामिछानेलाई शालिकरामले लेखेका थिए, ‘दाइ मलाई मा’फ गर्नुहोला । तपाईंहरुले अफिसमा मलाई सधैं जि’स्क्याउने मान्छेले मलाई धो’का दिएकी छ दाइ ।’

एक दिन शालिकरामले ९ः५५ मिनेटमा अस्मितलाई म्यासेज गरेर आफू घरअगाडि रहेको र जसरी पनि कि फोन उ’ठाउन कि घरबाहिर आउन द’बाव दिएका थिए । उनले आफूलाई नभेटे वा फोन नउठाए सम्बन्धको कुरा दाइलाई भनिदिने भन्दै अस्मितालाई द’बाव दिएको देखिन्छ । उनीहरुको यो च्याट बाहिरिए सँगै रवि लामीछने निर्दो’ष सा’वित हुँदैछन भन्ने बुझिन्छ । कान्तिपुर दैनिकबाट ।

सम्बन्धित खवर

Back to top button