रवि लामिछाने आजै रि’हा हुँदै


काठमान्डौं : प्रहरी हि’रासतमा रहेका पत्रकार रबि लामिछानेले आजै रि’हा हुने भएका छन् । शालिकराम पुडासैनी आ’त्महत्या प्र’करणमा प’क्राउ परेका रबि लामिछानेले आजै (आईतबार ) सम्माननीय अ’दालतले आफुलाई प्रा’रम्भिक न्या’य दिने विश्वास गरेका हुन् । रबि लामिछाने पत्नी निकिता पौडेल लामिछानेको फेसबुक मार्फत लेखिएको स्टाटसमा भनिएको छ सम्भवत : सम्माननीय अ’दालतले भोलि (आईतबार ) मलाई प्रा’रम्भिक न्या’य दिनेछ । यो १० दिनको दौ’रानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्या’यका निम्ति आ’वाज उठा’उँदै साथ स’हयोग र स’मर्थन गरिदिनु भएकोमा हृ’दय देखि आ’भार ब्यक्त गर्दछु ।
हेर्नुहोस स्टाटस जस्ताको तस्तै- प्रहरीको अनुस’न्धानलाई स’घाईरहेको छु । पूर्ण रुपमा सघा’उँने छु । न्या’य अझै म’रेको छैन । सम्भवत : सम्माननीय अ’दालतले भोलि (आईतबार ) मलाई प्रा’रम्भिक न्या’य दिनेछ । यो १० दिनको दौ’रानमा विश्व भरि छ’रिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आ’वाज ‘उठाउँदै साथ स’हयोग र स’मर्थन गरिदिनु भएकोमा हृ’दय देखि आ’भार ब्यक्त गर्दछु ।- रवि लामिछाने“ We are for TRUTH; We are for JU’STICE” #proudtobeyourwife# with Rabiरवि लामिछाने भोलि रिहा हुँदै Lamichhane #imwithrabilamichhane


