रविको बारे चितवनबाट आयो भर्खरै यस्तो खबर

चितवन : प्रहरीले पत्रकार शालिकराम पुडासैनीको प्रक’रणमा प क्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनाको मिसिल रायसहित चितवन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले अनु’सन्धान पुरा गरेपछि आज चितवन जिल्ला अदालतमा दुरु’त्साहन अभियोग अन्तरगत अभि’योगपत्र दा’यर गर्न लागेको हो । आज पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले दुरु’त्साहन अ’भियोग अन्तरगत रहेर नै अनु’सन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अ’दालतमा पेश गर्न लागिएको जानकारी दिए ।

अनुस’न्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइ सकिएको र आजै अ’भियोग पत्र दायर गर्न लागिएको जानकारी दिए ।‘हामी फाइल अध्ययन गर्दै छौं’, उनले भने, ‘सकेसम्म आजै पेस गर्ने तयारीमा छौं।’सरकारी वकिल कार्यालयले अ’भियोग पत्र अदालतमा दायर गरेपछि समय रहेमा आजै तीनै जनाविरू’द्व थु’नछेक ब’हस हुनेछ । थु’नछेक बह’समा तीनै जनालाई थु’नामा पठाएर मु’द्दाको पु’र्पक्ष गर्ने कि ता’रेखमा छा’ड्ने अ’दालतले आ’देश गर्ने छ। अदा’लतले केही थप मान्छेसँग बुझ्नु पर्ने र प्र’माण अपुग भएमा अनु’सन्धान म्या’द थप हुनेछ।

सम्बन्धित खवर

Back to top button