‘अर्को व्यक्तिको सहयोगमा भिडियो रेकर्ड गराएको हुनसक्ने’


काठमाडौं, १० भदौ : गत साउन २० चितवनको एक होटलमा मृ’त भेटिएका पत्रकार शा’लिकराम पुडा’सैनीको भिडियाे सन्देश आफैंलेमात्र नभइ अरु कसैको सहयोगमा रेकर्ड गराएको हुन सक्ने चितवन जिल्ला अदालतको आशं’का गरेको छ ।
कान्तिपुर दैनिकले तयार पारेको समाचार अनुसार सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको थु’नछे’क आ’देशको पेज नम्बर ७ को अन्तिम र पेज नम्बर ८ को सुरुवाती खण्डमा भिडियाे रेकर्ड आफैंले गरेकाे नदेखिएकाे भनाइ उल्लेख गरिएको छ। भिडियोको अन्तिममा शा’लिकरामले दुवै हात जोडेको देखिँदा अदालतले त्यस्तो आशं’का गरेको हो ।



‘क्ष’मा या’चना गर्दै दुबै हात जोडेर प्रणाम दण्डवत गरेको देखिने अवस्थाले सो भिडियो निज आफैले एक्लै (सेल्फी) खिचेको भन्ने देखिएन’ आदेशमा उल्लेख छ। शा’लिकरामले घट’नास्थलको कोठाको उपयुक्त उचाइमा आफ्नो मोबाइल फोन भिडियो रेकर्ड मोडमा स्थिर राखेर खिचेको हो भने घटनास्थल मु’चु’ल्का र बरामदी मु’चु’ल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्था भेटिएको भन्ने ब्यहोरा उल्लेख नभएको आ’देशमा जनाइएको छ।
‘अतः सो भिडियो रेकर्ड हुँदा निज शा’लिकराम पुडा’सैनी अर्को कुनै व्यक्तिको सहयोगमा भिडियो रेकर्ड गरेको देखिन्छ’ अ’दालतले आफ्नो आ’देशमा भनेको छ। मिसिलमा संलग्न मृ’त’क पुडा’सैनीको श’व परी’क्षण प्रतिवेदनमा मृ’त्यु’को कारण झु’ण्डि’एको (ह्या’ङ्गिङ) उल्लेख भइ निजको घाँटीको हड्डी भाँ’चिएको र घाँटीमा डो’रीको डा’म भएको आ’देशको पेज नम्बर ३ मा उल्लेख छ।
भिडियोमा शा’लिकराम भित्रि वस्त्रमा देखिएको र झु’ण्डि’एको अवस्थामा रहेको श’वको फोटोमा पाइन्ट सर्ट लगाएको हुँदा उक्त अवस्थाले मृ’त्य’कालीन घोषणा गर्दाको अवस्था र आ’त्म’ह’त्या गर्दाको अवस्था एउटै नभइ फरक अवस्था रहेको भन्ने देखिने आ’देशमा उल्लेख छ।
यो फरक अवस्थाले भिडियोमा व्यक्त भएको भनाइ नै म’र्दै गरेको व्यक्तिको मृ’त्यु’अघिका शब्दहरु (वर्डस विफोर डे’थ अफ डाइ’ङ पर्सन) थिए वा थिएन भन्ने यकिन गर्ने आधार खोज्नु पर्ने न्यायाधीशको मत रहेको छ।
‘यो यकिन गर्न भिडियो रेकर्ड गरेको समय र निजले आ’त्म’ह’त्या गरी देह’त्या’ग गरेको समयको अन्तर छु’ट्याउन सबुतको रुपमा रहेको भिडियो र मृ’त’कको श’व परी’क्षण प्रतिवेदनमा मृ’त्युको समय उल्लेख हुनु आवश्यक देखिन्छ’ आ’देशका भनिएको छ। तर’ यी कुरा श’व परी’क्षण प्रतिवेदनमा उल्लेख नभएको आदेशमा कि’टान गरिको छ। त्यसैले आदलतले विशेषज्ञहरुलाई बया’नका लागि झि’काउने आ’देश दिएको छ।
‘म’र्न लागेको अवस्थामा मृ’त्यु बारेमा व्यक्त गरेको भनाइमात्र प्रमाण लिन मिल्ने हुँदा मृ’त’क शा’लिकराम पुडा’सैनीले कति समय पहिले भिडियो रेकर्ड गरी कति समयपछि डो’रीमा झुण्डि’एर आ’त्म’ह’त्या गरेका थिए भन्ने समय यकिन नगरी सो भिडियो मृ’त्युकालीन घोषणा हो वा हैन भनि यकिन गर्न सकिएन’ आ’देशमा उल्लेख छ।
अदालतले श’व परी’क्षण गर्ने महाराजगञ्ज शिक्षण अस्पतालका दुईजना चिकि’त्सक र मोबाइल फोनको भिडियोको फोरेन्सिक परी’क्षण गर्ने नेपाल प्रहरीको केन्द्रीय प्रयो’गशालाका फरेन्सिक विशेषज्ञलाई विशेषज्ञ बकपत्रका लागि उपस्थित गराउन आ’देश दिएको छ।
मृ’त’कको श’वमा घा’उ चो’ट भएको मिसिलमा संलग्न देखिने तर झु’ण्डि’एर आ’त्म’ह’त्या गरेको व्यक्तिको शरीरमा के कसरी घा’उचो’टको अवस्था रहयो भन्ने अनुस’न्धानबाट नखुलेको अदालतको आ’देशमा उल्लेख छ। घटना हुँदाका बखत आ’त्म’ह’त्या दुरु’त्साहनका प्रतिवादीहरु घट’नास्थलमा उपस्थित भएको देखिएन भन्ने सन्दर्भपछि अदालतले यो वाक्य राखेको हो।