रवि लामिछाने प्र’दर्शनका क्रममा घा’इते भएकाहरुलाई भेट्न अस्पतालमा


चितवन, १० भदाै : आफ्नो सम’र्थनमा भएको प्र’दर्शनका क्रममा घा’इते भएकाहरुलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अ’स्पताल पुगेका छन्।
भरतपुरका विभिन्न अस्प’तालमा उप’चाररत घाइ’तेहरुलाई भेट्न अ’स्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।



माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या दुरु’त्साहन मु’द्दा खे’पिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख ध’रौटीमा रि’हा गर्ने आ’देश दिएको थियो। रविसँगै तीन लाख ध’रौटीमा छुटेका युवकराज कँडेल पनि अ’स्पताल पुगेका थिए।
रवि लामिछाने निर्दाेष रहेको दा’बीसहित प्र’दर्शन च’र्किँदा केही सम’र्थक घा’इते भएका थिए। उनीहरुको अहिले उ’पचार भइरहेको छ। रवि लामिछानेले सोमबार भएको प्र’दर्शनपछि प’क्राउ परेकाहरुसँग पनि भेट गरेका छन्।








