अस्मिता कार्की पहिलोपटक मिडियामा (हेर्नुस् भिडियो)

काठमाडौं : पत्रकार सालिकराम पुडासैनी प्रक’रणमा हिरा’सतमा रहेकी रुकु भनिने अस्मिता कार्की अहिले साधारण ता’रिखमा रि’हा भएकी छिन् । पत्रकार पुडासैनीले भिडियोमा नाम उल्लेख गरेपछि अनुस’न्धानका लागि उनी लगाएत पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले प’क्राउ गरेको हो।

रि’हा भएपछि अस्मिताले आफू निर्दोष भएको बताएकी छिन् । उनले आफ्नो पक्षमा आवाज उठाउने र न्यायको पक्षमा आवाज उठाउने सबैलाई धन्यबाद दिएकि छिन् । खासै मिडियामा नदेखिएकी उनी रि’हाईपछि पत्रकारसंग कुरा गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेकी हुन्। उनले अ’दालतले गरेको निर्णयमा खुशी रहेको भन्दै आफूलाई अ’दालतले पूर्ण सफाई पाउने विश्वास ब्यक्त गरिन् ।

सोमबार चितवन जिल्ला अ’दालतले रवि लामिछानेलाई पाँच लाख युवराज कँडेललाई तीन लाख धरौ’टी र अस्मिता कार्कीलाई साधारण तारिखमा रि’हा गरेको हो ।

हेर्नुस् भिडियो

सम्बन्धित खवर

Back to top button