गर्जिए के.सी. ‘रवि हिरो बनेर आए, अब इमरान बन्नुपर्छ’ (हेर्नुस् भिडियो)

काठमाडौं, १० भदौ : प्राध्यापक डा.सुरेन्द्र केसीले प्रमुख राजनीतिक दलका नेताहरु रवि लामिछानेको लोकप्रियता देखेर ह’तासिएको टिप्पणी गरेका छन् । सरकार र राजनीतिक दलका मुख्य नेताको शाख गु’म्दै गएको बेलामा रवि लामिछानेले सर्वसाधारणका अगाडी आफुलाई अब्बल देखाएर सबैको मन जितेका कारण उनीहरु अ’त्तालिएको केसीको टिप्पणी छ ।

एउटा युट्युव च्यानलमा अन्तरवार्ता दिँदै केसीले जनताको घरदैलोमा गएर उनीहरुका पीरमर्काका विषयलाई समाचार बनाएर राष्ट्रिय स्तरको टेलिभिजनबाट प्रशारण गरेका कारण रवि लामिछाने सबैको हिरो भएको बताए । राजनीतिक दलका नेता र सरकारका तर्फवाट भएका कमि क’मजोरी उनले उजागर गरिदिएका कारण उनीसंग सबै रु’ष्ट भएको केसीको भनाई छ । उनले शालिकराम पुडाशैनीको आत्मह’त्या नभएर ह’त्या भएको दा’वी गर्दै राजनीतिक वृत्त यसलाई आत्मह’त्या हो भनेर देखाउन चाहेको उनको तर्क छ ।

उनले पछिल्लो समय राजनीतिक दल र सरकार प्रति जनतामा अस’न्तुष्टि, अवि’श्वास र अना’स्था बढ्दै जानु र रवि लामिछाने लोकप्रिय  हुँदै जाँदा उत्पन्न भएको परिस्थिति नै अहिलेको घटना भएको उनको भनाई छ । उनले रवि लामिछानेको लोकप्रियताका कारण आफुहरु ओझेलमा परेका कारण दलका नेताहरु नै यो घ टनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको बताए । उनले नेपाल प्रहरी, सञ्चारमन्त्री र प्रेस काउन्सिलको नाम लिएर यि सबै प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न भएको दा’वी गरे ।

हेर्नुस् भिडियो

सम्बन्धित खवर

Back to top button