रवि लामिछाने र अंगुर जिसी विरु’द्ध अदालतमा मु’द्दा दायर -भिडियाे

धनगढी : अ’दालतको मानहा’नि गरेको आ’रोप लगाउँदै ‘सिधाकुरा जनतासँग’का कार्यक्रम प्रस्तोता रवि लामिछाने र नि’लम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसीविरु’द्ध  जिल्ला अ’दालत कञ्चनपुरमा उ’जुरी परेको छ । रविसँगै न्यूज २४ र नि’लम्बित प्रहरी नायब उपरीक्षक जिसीका नाममा उजुरी परेको जिल्ला अ’दालत कञ्चनपुरले जनाएको छ ।

निर्मला पन्तको बला’त्कारपछि गरिएको ह’त्यामा प्रमाण न’ष्ट गरेको आ’रोपमा निलम्बित डिएसपी अंगुर जिसीलाई निर्दोष सावित गर्ने हेतुले ‘सिधाकुरा जनतासँग’ कार्यक्रम मार्फत रविले निल’म्बित जिसीको अन्तर्वार्ता गरेकाे र अदालतले निर्दोष सावित गरेका कञ्चनपुरका दिलिपसिंह विष्टलाई रवीले दो’षी कि’टान गरी अदालतको मानहा’नी हुने काम गरेको आ’रोपमा खड्क विष्टले उ’जुरी दिएका हुन् । खड्ग विष्ट दिलिप विष्टका दाजु हुन् ।

मु’द्दा चलिरहेकै अवस्थामा ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा ब’र्खास्त भएका प्रहरीको केन्द्रीय अनुस’न्धान ब्यूरो (सिआइबी) का डिएसपी जिसीको अन्तर्वार्ता लगेर अदालतको मानहा’नी भएको भन्ने आ’रोपमा जा’हेरी परेको जिल्ला अ’दालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए । उनले आईतवार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा भएका कारण सोमवार उक्त निवेदन न्यायाधीश समक्ष पेश हुने उनले बताए । त्यसपछि मात्रै निवेदनको प्रक्रिया अगाडी बढ्ने छ ।

‘सिधा कुरा जनतासँग’ कार्यक्रममा ब’र्खास्त भएका प्रहरीको केन्द्रीय अनुस’न्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीले निर्मला पन्तको बला’त्कारपछि ह’त्यामा शत प्रतिशत दो’षि दिलिपसिंह विष्ट नै भएको ठोकुवा गरेका थिए । रविले समेत दिलिपलाई बला’त्कारी भएको भन्दै अपमानित शब्द प्रयोग गरेको उ’जुरी पत्रमा उल्लेख छ ।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button