सेनामा छ हजार पदकाे लागि जागिर खुल्याे (हेर्नुस् पूराविवरण)

काठमाडाैं : नेपाली सेनाले विभिन्न छ हजार पदमा दरखास्त आव्हान गरिएकाे छ । खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नुपर्ने भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो।

विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १/१ जनाको माग गरेकाे छ।

त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको गाेरखापत्र दैनिमा सूचना प्रकाशित छ । हेर्नुहाेस यस्ताे छ पूरा विज्ञापन ।

हेर्नुस् नेपाली सेनाकाे छ हजार पदकाे लागि विज्ञापनः

सम्बन्धित खवर

Back to top button