नवलपुरमा ३ सय ८० एम्पु ल सहित ३ जना समातिए
-निशा भण्डारी
नवलपुर : नवलपुरमा ला*गु औष धसहित तीन जनालाई प*क्राउ गरीएको छ । देवचुली नगरपालीका १६ फारममा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु.अ.अ ४२५३ नम्बरकाे टाटा सुमोमा लु काएर लैजादै गर्दा दुई जना र पश्चिमबाट पुर्व आउदै गरेको ना.७ ख.६७४७ नम्बरकाे बसबाट एक जनालाई प क्राउ गरिएको हो ।
साउन १८ गते(शनिवार) सवारी साधन चेक जाँचको क्रममा प क्राउ गरिएका तीन जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाे हाे ।
प्रहरी कार्यलय नवलपुरका डिएसपी अर्जुन रानाभाटका अनुसार टाटा सुमाेमा सवार कास्की पोखरा माहानगरपालीका २१ का ४० वर्षीय जितेन के.सि.(कार्की)ले जिन्स पाईन्टमा लु काईल्याएको नु र्फिन ६० फे नारागन ६० र डा ईजेपाम सेरि जेक ६० एम्पु ल गरी १८० एम्पु लसहित प क्राउ गरेको हो । कार्किसहित टाटा सुमोचालक रुपन्देही ओमरतिया गाउँपालिका-४ बेतौला बस्ने ३४ वर्षीय चुनमुन मल्लाहालाई प्रहरीले प क्राउ गरेको छ ।
त्यस्तै, चे कजाँच गर्ने क्रममा कावासोतिको तिनघरेचोकबाट पनि १ जना प क्राउ गरिएको छ । पश्चिमबाट पुर्व आउदै गरेको ना.७ ख.६७४७ नम्बरकाे बसबाट गोर्खा जिल्लाका लखनगाँपालीका वडा नं ३ मनकामना वस्ने २३ वर्षीय विशाल थापाको झोलामा लु काई ल्याएको २००/२०० एम्पु ल २ मिलिग्राम झोलसहितको डाईजा पाम, फेना रागन र नु र्फिन सहित प क्राउ गरिएको प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
जिल्लामा पछिल्लो समय ला* गुऔष *धओ सारपो सार गर्नेको संख्या बढेको प्रहरीले जनाएको छ । भारितीय सिमा नजिक भएको कारण पनि ला* गुऔष *धगतिविधिमा सक्रिय भएको प्रहरीको भनाइ छ ।