पतिको शोकमा रुँदारुँदै वे होस् भईन् शालिकरामको श्रीमती

चितवन : पत्रकार सालिकराम पुडासैनीको श्रीमती पति शोकमा रुँदारुँदै वे होस् भएकी छिन् । पत्रकार पुडासैनी चितवनमा मृ त अवस्थामा सोमवार फेला परेका थिए । एसपी दान बहादुर मल्लले दिएको जानकारी अनुसार सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए ।

साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झु ण्डिएको अवस्थामा फेला परेको एसपी मल्लले जानकारी दिए । एसपी मल्लका अनुसार उनको साथमा माउन्टेन टेलिभिजनको परिचय पत्र पनि भेटिएकाे थियो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।

अहिले उनकी श्रिमती संगै आफन्तहरु मिडियामा आएकाछन,उनिहरुले यो घटनालाई आत्माह त्या नभई ह त्या भयको आ रोप समेत लगायका छन्।
हेर्नुहोस् भिडियो

सम्बन्धित खवर

Back to top button