पत्रकार पुडासैनीकाे मृ त्युसँग आफ्नाे नाम जाेडेकाेमा रवि लामिछानेकाे आ पत्ति

काठमाडौं : सञ्चारकर्मी रवि लामिछानेले आफ्नो पूर्व सहकर्मीको मृ त्युको सम्बन्धमा आफ्नो नाम जोडिएर आएको विषयको खण्डन गर्दै आप त्ति जनाएका छन् । चितवनको नारायणगढस्थित कंगारू होटलमा पत्रकार शालिकराम पुडासैनी मृ तफेला परेको घटनामा आफ्नो नाम जाेडिएर सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै उनले पत्रकार पुडासैनीकोमृ त्युको खबरले आफूदु खितभएको बताए ।

पुडासैनीलाई आफू र आफ्नो टिमले कुनै किसिम टर्च र नगरेको बताउँदै रविले उनको मृ त्युबारे चाँडै सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्र शासनसँग अनुरोध गरेका छन् । बुधबार अपरा न्ह फेसबुक लाइभमा आएका रवि लामिछाने भा वुकहुँदै दुई महिना अघि न्यूज २४ छा डेर गएका पुडासैनीसँग राम्रो सम्बन्ध रहेको र उनी आफू खुसी नै माउन्टेन टेलिभिजनमा गएको जानकारी दिए ।

सो घटनाको अनुस न्धानमा सहयोग गर्न प्रहरीलाई ब यानदिन आफू र आफ्नो टिम जहाँ भने त्यहीँ जान तयार रहेको बताए  । उनले यस घटनाको विषयलाई लिएर पटक-पटक प्रहरीको सम्प र्कमा गएको जानकारी दिए ।

पत्रकार पुडासैनीको मृ त्यु रहस्मय बन्दै, २ सञ्चारकर्मी र एक महिलामाथि आशं का

चितवन : पत्रकार शालिकराम पुडासैनीको मृ त्यु आत्मह त्या दुरु त्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनु सन्धानले देखाएको छ । मृ त्युअघि उनले रे कर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्मह त्या गर्नलागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रे कर्डगरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फे लापरेको छ । सोही आधारमा अनुस न्धान भइरहेको मल्लले जानकारी दिए ।

उनका अनुसार निज पुडासैनीको साथबाट डिप्रे शनको औ षधिसमेत फेला परेको छ । विगत केही समययता उनले औ षधिसमेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेरेका नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ का वडा सदस्य एवं मृ तकका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्मह त्यागर्न लागेको जनाइएको छ ।

पुडासैनीले भिडियोमाम र्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आ ग्रहगरेको बताए । सोही भिडियोका आधारमा प्रहरी अनुस न्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ ।

भिडियो पाउनुअघिह त्यागरिएकोआशं कागरिएको भए पनि भिडियो हेरेपछि आत्मह त्याकालागिदुरु त्साहन गरेको देखिएसँगै आफूहरुले श वबुझेर काठमाडौं लगेको उनले बताए । आज अन्त्ये ष्टिसँगै कानूनी परामर्श गरेर अघि बढ्ने मृ तकका आफन्तले बताए ।

घटनाको सूक्ष्म अध्ययन भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन । अनुस न्धानप्र भावित हुने भएकाले सबै कुरा भन्न नमिल्ले प्रहरीप्रमुख मल्लले जानकारी दिए । पुडासैनीको श वराति काठमाडौँ लगिएको हो । उनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झु न्डिएको अवस्थामा मृ तभेटिएका थिए । दुई महीनाअघि सम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।

सम्बन्धित खवर

Back to top button