satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

पत्रकार पुडासैनीकाे मृ त्युसँग आफ्नाे नाम जाेडेकाेमा रवि लामिछानेकाे आ पत्ति

satkarpost satkarpost
२०७६ श्रावण २२ मा प्रकाशित
701
पत्रकार पुडासैनीकाे मृ त्युसँग आफ्नाे नाम जाेडेकाेमा रवि लामिछानेकाे आ पत्ति

काठमाडौं : सञ्चारकर्मी रवि लामिछानेले आफ्नो पूर्व सहकर्मीको मृ त्युको सम्बन्धमा आफ्नो नाम जोडिएर आएको विषयको खण्डन गर्दै आप त्ति जनाएका छन् । चितवनको नारायणगढस्थित कंगारू होटलमा पत्रकार शालिकराम पुडासैनी मृ तफेला परेको घटनामा आफ्नो नाम जाेडिएर सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै उनले पत्रकार पुडासैनीकोमृ त्युको खबरले आफूदु खितभएको बताए ।

पुडासैनीलाई आफू र आफ्नो टिमले कुनै किसिम टर्च र नगरेको बताउँदै रविले उनको मृ त्युबारे चाँडै सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्र शासनसँग अनुरोध गरेका छन् । बुधबार अपरा न्ह फेसबुक लाइभमा आएका रवि लामिछाने भा वुकहुँदै दुई महिना अघि न्यूज २४ छा डेर गएका पुडासैनीसँग राम्रो सम्बन्ध रहेको र उनी आफू खुसी नै माउन्टेन टेलिभिजनमा गएको जानकारी दिए ।

सो घटनाको अनुस न्धानमा सहयोग गर्न प्रहरीलाई ब यानदिन आफू र आफ्नो टिम जहाँ भने त्यहीँ जान तयार रहेको बताए  । उनले यस घटनाको विषयलाई लिएर पटक-पटक प्रहरीको सम्प र्कमा गएको जानकारी दिए ।

पत्रकार पुडासैनीको मृ त्यु रहस्मय बन्दै, २ सञ्चारकर्मी र एक महिलामाथि आशं का

चितवन : पत्रकार शालिकराम पुडासैनीको मृ त्यु आत्मह त्या दुरु त्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनु सन्धानले देखाएको छ । मृ त्युअघि उनले रे कर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्मह त्या गर्नलागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रे कर्डगरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फे लापरेको छ । सोही आधारमा अनुस न्धान भइरहेको मल्लले जानकारी दिए ।

उनका अनुसार निज पुडासैनीको साथबाट डिप्रे शनको औ षधिसमेत फेला परेको छ । विगत केही समययता उनले औ षधिसमेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेरेका नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ का वडा सदस्य एवं मृ तकका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्मह त्यागर्न लागेको जनाइएको छ ।

पुडासैनीले भिडियोमाम र्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आ ग्रहगरेको बताए । सोही भिडियोका आधारमा प्रहरी अनुस न्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ ।

भिडियो पाउनुअघिह त्यागरिएकोआशं कागरिएको भए पनि भिडियो हेरेपछि आत्मह त्याकालागिदुरु त्साहन गरेको देखिएसँगै आफूहरुले श वबुझेर काठमाडौं लगेको उनले बताए । आज अन्त्ये ष्टिसँगै कानूनी परामर्श गरेर अघि बढ्ने मृ तकका आफन्तले बताए ।

घटनाको सूक्ष्म अध्ययन भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन । अनुस न्धानप्र भावित हुने भएकाले सबै कुरा भन्न नमिल्ले प्रहरीप्रमुख मल्लले जानकारी दिए । पुडासैनीको श वराति काठमाडौँ लगिएको हो । उनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झु न्डिएको अवस्थामा मृ तभेटिएका थिए । दुई महीनाअघि सम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।

Related Posts

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै
अर्थ

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

by satkarpost
२०७६ श्रावण २२
0

दैलेख १० असार : कर्णाली उज्यालो कार्यक्रमबाट गुराँस गाउँपालिका ७  ओख्रेनी बस्तिलाइ बिधुतिकरनमा जोड्ने हेतुले कर्णाली प्रदेश  सरकारबाट बिधुत लाइन...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
कर्णाली प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by satkarpost
२०७६ श्रावण २२
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

२०७६ श्रावण २२
नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

२०७६ श्रावण २२
बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

२०७६ श्रावण २२
अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

२०७६ श्रावण २२

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
२०७६ श्रावण २२
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ श्रावण २२
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ श्रावण २२

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ श्रावण २२

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ श्रावण २२
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.