चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई ह तकडी


काठमाडाैं : बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पछिल्लो समय कानूनी लफ डामा फ सेकी छिन् । सोनाक्षीमाथि धो का दिएको आ रोप लागेको छ । हाल सोनाक्षीको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा सोनाक्षीका हातमा हत कडी देखिन्छ । भिडियोसँगै सामाजिक सञ्जालमा ह्या सट्याग असली सोनाक्षी प क्राउ ट्रेन्डिङमा छ ।
सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘मैले केही पनि ग लत गरेकी छैन । मलाई गि रफ्तार गर्न सक्नुहुन्न ।’ भिडियोमा उनको हातमा ह तकडी लगाइएको छ । यस भिडियो विरल भयानीले सामाजिक सञ्जालमा सेयर गरेका छन् । सोनाक्षीलाई के कारणले गि रफ्तार गरियो, आधिकारिक जानकारी आइसकेको छैन ।



भिडियोको विश्वसनीयतामाथि पनि प्रश्न उठ्न सक्छ । सन् २०१८ मा ३७ लाख भारु लिएर पनि कार्यक्रममा सहभागी नभएर धो का दिएको आ रोपमा सोनाक्षीविरुद्ध मु द्दा दर्ता भएको वेला भिडियो आएको छ । त्यसैले भिडियो भाइरल भएको धेरैको अनुमान छ ।