satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

ओरल से क्स गर्न आजैबाट छाेड्नुस्ः यसले लिन्छ मान्छेकाे ज्यानै

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
2,395
ओरल से क्स गर्न आजैबाट छाेड्नुस्ः यसले लिन्छ मान्छेकाे ज्यानै

काठमाडाैं : गोनोरिया (सुजाक) एक यस्तो यौन रोग हो, जसमा औषधिको कुनै असर हुँदैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालै सार्वजनिक गरेको प्रतिवेदनका अनुसार यो रोग छिमेकी मुलुक भारतसहित ५० देशमा तीव्र गतिमा बढिरहेको । यो रोग नेपालमा पनि तीव्र रुपमा फैलिन सक्ने डब्लुएचओको चे तावनी छ ।

बैज्ञानिकहरुको भनाइ छ कि, ओरल से क्स (मुख मैथुन)का कारण याै नरोग धेरै छिटो फैलिन्छ । ग्लोबल एन्टिबायोटिक रिसर्च एण्ड डेभलपमेन्टमा पार्टनरसिपमा यौ नसंक्रमित रोग कार्यक्रमकी प्रमुख एमली एलिरोल भन्छिन्, ‘घाँटी (मुखभित्र) सुनिने समस्याबाट पीडित बिमारीबाट उनको पार्टनरमा ओरल से क्सको माध्यमबाट यो रोग धेरै फैलिन्छ ।’

ओरल गोनोरिया अर्थात मुखको सुजाक एक यस्तो रोग हो, जसलाई पत्ता लगाउन र उपचार गर्न अहिलेका लागि लगभग असम्भव जस्तै छ । सबैभन्दा चिन्ताजनक कुरा यो छ कि, यसको ब्याक्टेरिया मानिसको मुखमा हुने अन्य ब्याक्टेरियाबाट एन्टिबायोटिक औषधिको असर कम गर्ने क्षमता हासिल गर्छ । त्यसपछि उक्त ब्याक्टेरिया से क्स पार्टनरमा सर्न जान्छ ।

हरेक वर्ष विश्वभरिका करिव ७ देखि ८ करोड मानिसहरु सुजाकबाट सं क्रमित हुन्छन् । यो रोगका सं क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यस्तै पछिल्लो समय से क्स गर्दा कण्डम प्रयोग गर्नेको संख्या घट्दै गइरहेकाले यो रोग सर्ने संभावना झन बढ्दै गइरहेको छ ।

Related Posts

सल्यान प्रेस डट्कमका सह-सम्पादक निराधर बिश्वकर्माको निधन
कर्णाली प्रदेश

सल्यान प्रेस डट्कमका सह-सम्पादक निराधर बिश्वकर्माको निधन

by सत्कार पोष्ट
0

दिलविक्रम शाही सल्यान ०९ भाद्र :सल्यान जिल्ला बागचौर नगरपालिका १ कोटबेत निवासी निराधर बिश्वकर्मा हाल सल्यान प्रेस डटकम अनलाइनमा सह-सम्पादकको...

शिवालय सरकारको राजनीतिक दम्भ, कर्मचारी र जनता माथि दमन
कर्णाली प्रदेश

शिवालय सरकारको राजनीतिक दम्भ, कर्मचारी र जनता माथि दमन

by सत्कार पोष्ट
0

जाजरकोट २३ साउन । जिल्लाको शिवालय गाउँपालिकामा कर्मचारी र जनतामाथि जनप्रतिनिधि बाट बेला बेलामा दमन भइरहेको छ । स्थानीय स्तरमा...

कसको तलव कति पुग्यो ? मुख्य सचीवको ६९४८२/- आइजिको ६४७२६/- मा वि शिक्षकको ५६८५४/- नयाँ अपडेट हेर्नुहोस।

कसको तलव कति पुग्यो ? मुख्य सचीवको ६९४८२/- आइजिको ६४७२६/- मा वि शिक्षकको ५६८५४/- नयाँ अपडेट हेर्नुहोस।

दार्चुलामा भाइरल ज्वरोका बिरामी बढ्न थाले : जिल्ला अस्पताल

दार्चुलामा भाइरल ज्वरोका बिरामी बढ्न थाले : जिल्ला अस्पताल

सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई लगायो कोरोना खोप

सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई लगायो कोरोना खोप

कर्णालीका अस्पताललाई १७ लाख बढिको अक्सिजन कन्स्ट्रेटर सहयोग

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.